सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान स्थापना गर्ने मन्त्री श्रेष्ठको योजना
३ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी प्रतिष्ठान स्थापना गर्ने बताउनुभएको छ । मन्त्रालय अन्तर्गत सञ्चालित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले सञ्चालन गरिरहेका…
पछिल्लो २४ घण्टामा ३५७ जना नयाँ कोरोना संक्रमित थपिए
काठमाडौं, ३ साउन । पछिल्लो २४ घण्टामा ३५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार ३३५७ जनामा गरिएको परीक्षणमा ३ सय ५७ जना संक्रमित थपिएका हुन् । त्यस्तै, २४ घण्टामा…
जनसमाजवादी पार्टी, नेपालको दोस्रो राष्ट्रिय सम्मेलन भोलिदेखि हुँदै, नेपाललाई विश्वकै शक्तिशाली मुलुक बनाउने लक्ष्य
काठमाडौं, ३ साउन । जनसमाजवादी पार्टी,नेपालले भोलिदेखि ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलन गर्दैछ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर साउन ४ र ५ गते हुने दोस्रो राष्ट्रिय सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जानकारी…
काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई आजबाट कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाईदै
काठमाडौं, साउन ३ । काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई आजबाट कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाईदैछ। आजबाट ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको…
पछिल्लो २४ घण्टामा देशभर ४५७ जना कोभिड १९ संक्रमित थपिए
२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४५७ जना कोभिड १९ संक्रमित थपिएका छन् । चारहजार ६५१ वटा नमुना परीक्षण गर्दा ४५७ जनामा संक्रमण पुष्टि भएको हो । आज ४८ जना संक्रमणमुक्त भएका छन्…
नेश्नलिष्ट पिपल्स पार्टीले सार्वजनिक गर्यो अवधारणा, आलंकारिक रुपमा संवैधानिक राजसंस्था हुने व्यवस्था गरिने
काठमाडौं, १ साउन । नेश्नलिष्ट पिपल्स पार्टीले आफ्नो अवधारणा सावजनिक गरेको छ । सो पार्टीले अहिलेको राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसक्ने पनि निश्कर्ष निकालेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै…
पर्यटनमन्त्री श्रेष्ठसँग नाइजेरियाका राजदुतको सुलेको शिष्टाचार भेट
१ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि नाइजेरियाका राजदुत अहमद सुलेले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र नाइजेरियाबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका साथै…
कर्कट सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै
काठमाडौं, साउन १ । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा…
रेस्लर भगवतीको नेतृत्वमा स्पोर्ट्स युनियन
काठमाडौं, असार ३२ गते ।रेस्लर भगवती खड्का (युनिका) को नेतृत्वमा ७ सदस्यीय भक्तपुर जिल्ला स्पोर्ट्स युनियन नेपालको शनिबार गठन भएको छ । जि फन्टका अध्यक्ष समेत रहेको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्व अध्यक्ष विनोद श्रेष्ठ,…
पछिल्लो २४ घण्टामा देशभर २२९ जना कोभिड १९ संक्रमित थपिए
३१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२९ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीनहजार ७१८ वटा नमुना परीक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो । आज ४८ जना संक्रमणमुक्त भएका छन्…