अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धन गर्न कुटनीतिज्ञको भुमिका महत्वपुर्ण- मन्त्री श्रेष्ठ
२७ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कुटनीतिज्ञहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभएको छ । हालै नियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदुतहरुसँग मन्त्रालयले सोमबार गरेको अन्तर्क्रिया कार्यक्रममा…
विश्वविख्यात आरोही तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी
२७ असार, काठमाडौं । ‘सबैभन्दा कान्छो आरोही’को रेकर्ड राख्न सफल शम्भु तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । सोमबार काठमाडौंको स्वयम्भुमा बौद्ध परम्परा अनुसार तामाङको अन्त्यष्टी गरिएको हो । तामाङको अन्तिम विदाइमा संस्कृति, पर्यटन…
सरकारले झनै राष्ट्रघाती विद्येयक ल्याउन खोजेको भन्दै देशभक्त राजनीतिक पार्टी समूहहरुले दिए आन्दोलन गर्ने चेतावनी
काठमाडौं, २६ असार । देशभक्त राजनीतिक पार्टी र समूहहरुले सरकारले नागरिकतासम्बन्धी विद्येयक संसद्बाट फिर्ता लिएको र त्योभन्दापनि राष्ट्रघाती विद्येयक ल्याउन लागेको भन्दै राष्ट्रघाती विद्येयक ल्याए त्यसको विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएको छ । आज (आइतबार)…
संस्कृति मन्त्रालयबाट ४३ जना श्रष्टा पुरस्कृत
२६ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधाका ४३ जना श्रष्टालाई पुरस्कृत गरेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्त्रालयले आइतवार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन…
आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै
काठमाडौं, असार २६। आसार शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजा…
एनआरएनए मलेसियाद्वारा मलेसिया रोजगारीको संभावना र चुनौती विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
रोजगारी निशुल्क-कार्यवाहक राजदुत श्रीष,सबै सँस्था सहकार्य गरेर अगाडी बढौ-सचिव न्यौपाने,मलेसियामा समस्या परे एनआरएनएलाई सम्झनोस-अध्यक्ष थापा मलेसिया। गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाले मलेसिया रोजगारी संभावना र चुनौती लगाएत मलेसियामा भइरहेका विविध समस्या तथा समसामायीक विषयमा बृहत्…
देशले चिन्न नसकेको बहु प्रतिभाशाली ब्यक्तित्व थापालाई बिदेशमा वाह वाह
-आर बि बुढाथोकी सेफ सरोज थापालाइ नेपालमा चिन्ने कमै छन तर बिस्वले सहजै चिनेको छ । उनी एक बहु प्रतिभाको धनी ब्यक्तित्व भनेर नेपालमा कमैलाई थाहा छ । उनको चर्चा पछिल्लो समयमा आएर झन चुलिएको…
अहिलेको व्यवस्था परिवर्तन नभएसम्म निर्वाचन निश्पक्ष र स्वच्छ हुन सक्दैनः डेमोक्रेटिक सोसलिस्ट एलायन्स
काठमाडौं, २४ असार । डेमोक्रेटिक सोसलिस्ट एलायन्सले अहिलेको व्यवस्था परिवर्तन नभएसम्म स्वच्छ र धाँधलीरहित चुनाव हुन नसक्ने बताएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा “स्वच्छ निर्वाचन“ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा उसले त्यस्तो निष्कर्ष निकालेको हो…
शुक्रवार नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ बिन्दुमा
२४ असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । शुक्रवार नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५०…
गोली प्रहारबाट घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे निधन
२४ असार, काठमाडौं । गोली प्रहारबाट घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे निधन भएको छ । जापानी सञ्चार माध्यम एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ ।…