नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

पशुपतिको गुरुयोजनामा सरोकारवालाको भावना समेटिन्छ- मन्त्री श्रेष्ठ

२३ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रको पूर्वाधार विकास तथा भौतिक संरचना निर्माणको लागि बनाइने गुरुयोजनामा सरोकारवाला सवैको अपनत्व हुनुपर्ने बताउनुभएको छ । पशुपति क्षेत्रको निरीक्षण तथा अनुगमनका साथै…

बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा तनाव उत्पन्न

२३ असार, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा तनाव उत्पन्न भएको छ । गत वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि स्थगित भएको निर्वाचनको बिहीबार जारी पुनः मतदानमा तनाव उत्पन्न भएको हो । सत्ता गठबन्धन…

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा

काठमाडौ ।अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् । जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर…

पोखराको पर्यटकीय बसपार्क महानगरलाई हस्तान्तरण

२२ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरामा निर्मित पर्यटकीय बसपार्क पोखरा महानगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पर्यटकीय बसपार्क हस्तान्तरण…

रामेछाप बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं, असार २१ । रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका…

अनेरास्ववियू (क्रान्तिकारी) को असन्तुष्ट पक्षद्वारा १९९ केन्द्रीय कमिटी घोषणा, भदौ ३० र ३१ गते राष्ट्रिय भेला गर्ने

काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) विभाजित बनेको छ । संगठनको पवन कार्की समूहले आगामी भदौमा राष्ट्रिय भेलाको आयोजना गर्ने घोषणा गरेको छ। उक्त समूहले कार्कीको संयोजकत्वमा १९९ जना…

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश विषयमा छानबिन समिति गठन गर्न ओलीको माग

२० असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा तत्काल संसदीय छानवीन समिति गठन गरेर तथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग…

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित

१९ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आइतवारदेखि शुरु भएको बैठक केहीबेर बसेर सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो । आइतवारको बैठकको…

शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल हुनुहुन्छ, शेखर कोइराला समूहले निकालेको निश्कर्षमा म असहमत छु ः रमेश लेखक

काठमाडौं, १८ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको दाबी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा…

अपाङ्गता भएका महिलाहरुको राजनीतिक अवस्था विषयमा छलफल

१८ असार २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले राज्यका अन्य निकायहरुमा जस्तै राजनीतिमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई पछाडी पारिएको गुनासो गर्नु भयो । नेपाल अपाङ्ग महिलाः संघले शुक्रबार काठमाडौंमा गरेको अपाङ्गता भएका…