राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन २०८२ को प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त…
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन
ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिनुभएको छ । रास्वपाद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि…
घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदै
घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले…
तेह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८२ चैत्र ५ देखि :
काठमाडौँ | नेपाली लोक संस्कृति संरक्षण तथा प्रवर्द्धनमा क्रियाशील एभरेष्ट नेपाल कल्चरल ग्रुपले “पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार” भन्ने मूल नारासहित तेह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८२ आयोजना गर्ने भएको छ। मेला…
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
काठमाडौं, २ चैत । प्रधानमन्त्री सुशीला कार्कीले प्रवासी नेपालीलाई मातृभूमिमा लगानी गर्न आह्वान गरेकी छिन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको समापत्र सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मातृभूमिको माया र जिम्मेवारी…
पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि गरेको छ ।
समानुपातिकतर्फ ११० सांसदको सूची आयोगमा, क्लष्टर मिलान प्रक्रिया सुरु
काठमाडौँ | गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ पार गरेका ६ राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फका ११० जना निर्वाचित उम्मेदवारको नामावली निर्वाचन आयोगमा पेस गरेका छन्। आयोगले ती सूचीको क्लष्टरअनुसार…
एनआरएनएको १२औ अधिवेशन सुरु : एनआरएनएको एकतामा पूर्वअध्यक्षहरु खुसी
काठमाडौं, ३० फागुन गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औ ग्लोबल कन्फ्रेन्स र इन्टरनेसनल कन्फ्रेन्स (विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन) सुरु भएको छ । काठमाडौंस्थित सोल्टी होटलमा परराष्ट्र मन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पानसमा दिप…
सरकारले एनआरएनए मन्त्रालय बनाउनु पर्छ: पूर्वअध्यक्ष रविना थापा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)की पूर्वअध्यक्ष रविना थापाले विदेशमा बस्ने नेपालीहरूको बढ्दो संख्या र उनीहरूका समस्यालाई सम्बोधन गर्न छुट्टै'एनआरएनए मन्त्रालय'गठन गर्नुपर्ने माग गरेकी छन्। एनआरएनएको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष थापाले अब गठन हुने रास्वपाको…
नेपाल चेम्बर अफ कमर्सको ग्रीस प्रतिनिधिमा कृष्ण पोखरेल नियुक्त
काठमाडौं, फागुन २९ (मार्च १३, २०२६) । नेपाल चेम्बर अफ कमर्सले ग्रीसका लागि आफ्नो प्रतिनिधिका रूपमा कृष्ण पोखरेललाई नियुक्त गरेको छ । चेम्बर सचिवालय, जमल काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश…