काठमाडौं महानगरपालिको मतगणना सुरू
काठमाडौं । काठमाडौं महानगरपालिको मतगणना सुरू भएको छ । बिहान ८ बजेदेखि सुरू गर्ने भनिएको मतगणना केही ढिलागरी सुरू भएको हो । राष्ट्रिय सभा गृहमा अहिले वडा नम्बर १ र ३२ का मतपेटिका गन्न थालिएको…
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी
म्याग्दी, ३१ वैशाख मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । चराङस्थित मतदान अधिकृतको कार्यालयमा अहिले बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल (राजु) विष्ट र उपाध्यक्षमा…
हेर्नुस् आज देशभरिका माैसम पूर्वानुमान
काठमाडाैं । आज शनिबार मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएकाे छ । काठमाडाैं उपत्यकामा बिहानैदेखि बदली छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुका कारण बिहान प्रदेश १, मधेस, गण्डकी र लुम्बिनीका थोरै…
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा
काठमाडौं, बैशाख २९ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिएका हुन् । निर्वाचन भयमुक्त…
स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मतदाताहरू बाहिरिने क्रम जारी
काठमाडौं बैशाख २९ । स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मतदाताहरू बाहिरिने क्रम जारी छ । मौन अवधिको समयमा मात्र एक लाख ४२ हजार ७४१ जना यात्रुले काठमाडौ उपत्यका छोडेका छन् । मौन…
मतदाता नामावलीमा नाम भएकाले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने
मतदान केन्द्रभित्र फोटो खिच्न नपाइने, आयोगबाट अनुमति पाएका व्यक्तिमात्र मतदानस्थलमा जान पाउने काठमाडौं(जस)–निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य…
मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने
काठमाडौँ– निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ । आयोगले…
आज रातिबाट मौन अवधि शुरु हुँदै
काठमाडौं, २७ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज (मंगलवार) राति बाट मौन अवधि लागू हुँदैछ । मौनावधिभर प्रचारप्रसार लगायतका गतिविधिमा निर्वाचन आचारसंहीता लागू हुने निर्वाचन आयोगले जनाएको छ । चुनावी…
कामपा–४ मा विगतमा भएका वेतिथीको अन्त्य गर्छु : वडाअध्यक्षका उम्मेदवार न्यौपाने
काठमाडौँ, २७ बैशाख । नेपाली काँग्रेसबाट काठमाडौँ महानगरपालिका वडा नं ४ का वडाअध्यक्षका उम्मेदवार रामप्रसाद न्यौपानेले आफ्नो वडामा विगतमा भएका वेतिथीको अन्त्य गर्ने बताउनुभएको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेस…
काँग्रेस कामपा–४ को चुनावी सभा, न्यौपानेसहित उम्मेदवारलाई विजयी गराउने घोषणा
काठमाडौँ, २५ बैशाख । नेपाली काँग्रेसले काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशाल चुनावी सभाको आयोजना गरेको छ । काँग्रेस कामपा–२६ ले बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी विशाल मिलन केन्द्रको…