जंगल मासेर निजगढमा विमानस्थल नबनाउन इपनको चेतावनी
जंगल मासेर निजगढमा विमानस्थल नबनाउन इपनको चेतावनी’ काठमाडौं, २४ बैशाख । नेपाल पर्यावरण संरक्षण तथा सम्वद्र्धन संघले विकल्पहरु हुँदाहुँदै बाराको निजगढमा रुखहरु मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै आपत्ति जनाएको छ । संघले जंगल मासेर…
स्थानीय तह सदस्य निर्वाचन, २०७९ को तयारीका लागि निर्वाचन आयोगका प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता
काठमाडौँ—स्थानीय तह सदस्य निर्वाचन, २०७९ को तयारीका लागि निर्वाचन आयोगका प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता दिएका छन् । ती कार्यालयले मतदान अधिकृत र सहायक मतदान…
स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवनी कार्य सम्पन्न
काठमाडौँ—स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवनी कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख…
यस्तो छ मत बदर हुने अवस्थाहरु
यसरी गर्नुहोस् स्थानीय निर्वाचनमा मतदान २३ बैशाख, काठमाडौं । यही वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण…
पछिल्लो २४ घण्टामा ३८११ नमुना परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८११ नमुना परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका १७…
पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
१९ वैशाख, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३३३ जनाको पीसीआर परीक्षणमा ०८ जना र ९२२…
जनताको सेवक बन्छु : न्याैपाने
काठमाडौँ, १९ बैशाख । काठमाडौँ महानगरपालिका वडा नं ४ लाई ‘शिक्षित युवा समृद्ध वडा’बनाइने भएको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट वडा अध्यक्षको उम्मेद्धार बनेका रामप्रसाद न्यौपानेले प्रतिवद्धतापत्र जारी गर्दै…
बेलकोटगढी–९ मा हरी प्रसाद बजगाई (जमिन) लाई नै भोट किन ?
सपना लुटिएको मान्छे, बेलकोटगढी नुवाकोट । २०५२ सालमा देशमा परिवर्तनको लागि क्रान्ति सुरु भएको थियो । सबै मान्छे नयाँ विचारको पक्षमा लागेका थिए । विशेषगरी युवाको आकषर्ण नयाँ विचार र क्रान्तिमा परेको थियो । यसै…
नेपाल ट्रेड युनियन काँग्रेसद्धारा बुटवलमा श्रमिक दिवस मनाईयो
वुटवल, १८ बैशाख । नेपाल ट्रेड युनियन कांगे्रस रुपन्देहीले आज एक समारोह बिच बुटवल मा भव्यताका साथ १३३ औ श्रमिक दिवस मनाएको छ । बुटवल स्थित चौराह नजिक चोकबाट सयौँको संख्यामा निक्लेको ¥याली शुरु गरेर…
दुष्प्रचार, मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट नगर्न आयोगको चेतावनी
काठमाडौँ– निर्वाचन आयोगले सामाजिक सञ्जालमा दुष्प्रचार, मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट नगर्न चेतावनी दिएको छ । आयोगले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै सो चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा…