काठमाडौंमा २६०१ मतसहित बालेनको अग्रता कायमै, स्थापितको १४१५, सिंहको १३५९
काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मदेवार बालेन साहले २६०१ मतसहित अग्रता लिएका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले उनलाई पछ्याउदै १४१५ मत ल्याएका हुन् । बालेन साह स्थापित भन्दा करीब १२००…
हेर्नुस् यस्तो छ ? काठमाडौं महानगरको पछिल्लो मतपरिणाम (अपडेट)
काठमाडौं । काठमाडौं महानगरपालिकामा पाँच हजार मतगणना सम्पन्न भएको छ । पाँच हजार मतगणना हुँदा प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन) एक हजार ८९० मतसहित अग्रस्थानमा छन् । उनले दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का…
४,४४४ मतगणना गर्दा हेर्नुस् यस्तो छ ? काठमाडौं महानगरको पछिल्लो मतपरिणाम (अपडेट)
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । ४,४४४ मतगणना गर्दा बालेन शाहको पक्षमा १,५७५ मत खसेको छ । नेकपा एमालेका तर्फबाट मेयरका उमेदवार केशव स्थापितको ९८५ मत…
हेर्नुस् यस्तो छ ? काठमाडौं महानगरको पछिल्लो मतपरिणाम (अपडेट)
जेठ १,काठमाडौं : स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन्। तीन हजार ६२७ मत गणना हुँदा शाहले १ हजार २२८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका केशव…
हेर्नुस् यस्तो छ ? काठमाडौं महानगरको पछिल्लो मतपरिणाम (अपडेट)
काठमाडौं, ३१ वैशाख : काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । महानगरपालिकाका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको साढे ६ बजेसम्मको विवरण अनुसार बालेन शाह/स्वतन्त्र- ४०२, सिर्जना सिंह/कांग्रेस- २०२, केशव स्थापित/एमाले-…
यस्तो छ काठमाडौं महानगरको पछिल्लो मतपरिणाम (अपडेट)
काठमाडौं, बैशाख ३१ । काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्। उनले ४०० मत प्राप्त गर्दा उनको प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८० मत प्राप्त गरेकी छन्। त्यसैगरी नेकपा एमालेका उम्मेदवार…
जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारसि रोकाय बिजय
डोल्पा । जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित हुनुभयो । त्यस्तै उपध्यक्षामा माओवादीकै अमृता लामा…
मनाङको ङिस्याङ गाउँपालिका अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित
३१ बैशाख, काठमाडौं । हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कान्छा घले निर्वाचित हुनुभएको छ । उहाँले ८६१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ओङ्मा गुरुङले ७१९…
काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले शुरुवाती अग्रता
काठमाडौं, बैशाख ३१ । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले शुरुवाती अग्रता लिएका छन् । अहिले जारी वडा नम्बर १ र ३२ को पछिल्लो मतगणना अपडेटमा बालेनले १३० मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका…
आमाछोदिङमो गाउँपालिका–१ मा एमालेका साङलामा तामाङ विजयी
रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । नेकपा एमालेका साङलामा तामाङले २ सय ९० मत ल्याएर विजयी भए…