पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न उपभोक्ता संरक्षण महासंघको माग, माग सम्बोधन नभए सडकमा उत्रने चेतावनी
‘मूल्यवृद्धि विरुद्धको आन्दोलनलाई सञ्चार जगतले साथ दिन्छ’ ः धमला काठमाडौं, ३ जेठ । नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन…
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहित अग्रता कायमै
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् । मतगणना चलिरहँदा स्वतन्त्र उम्मेदवार साहले १० हजार ८ सय ९९ मत पाएका छन् । साहले पाएको मत मुख्य दुई…
हेर्नुस् यस्तो छ ? काठमाडौं महानगरको पछिल्लो मतपरिणाम (अपडेट)
काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता बनाएका छन् । उनले एमाले र कांग्रेसका उम्मेद्धवारहरु केशब स्थापित र सिर्जना सिंहलाई धेरै पछि…
लुम्बिनी र भारतको कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति
काठमाडौं, २ जेठ । भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीबीच नेपालको लुम्बिनी र भारतको कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति भएको छ । ६ घण्टाको लागि नेपालको लुम्बिनी भ्रमणका रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री…
नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शिव अधिकारी विजयी
काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकामा सत्ता गठबन्धनले जितेको छ । गठबन्धनको सहयोगमा कांग्रेसका शिव अधिकारीले पाँच हजार ६६५ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिष्पर्धी एमालेका रमेशबहादुर बस्तीले ३ हजार ३४१ मत प्राप्त गरे…
हेर्नुस् यस्तो छ ? काठमाडौं महानगरको पछिल्लो मतपरिणाम (अपडेट)
२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)ले आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार केशव स्थापितसँगको अग्रता कायमै राखेका छन् । काठमाडौंको जारी मतगणनाको पछिल्लो परिणामअनुसार साहले ७ हजार ३३९ मत प्राप्त…
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा
काठमाडौं, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन् । भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा उनी लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेको परराष्ट्र मन्त्रालयले…
आज २५६६ औं बुद्ध जयन्ती शान्तिको कामना गर्दै- सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै
आज २५६६ औं बुद्ध जयन्ती, काठमाडौं –प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व…
किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै
काठमाडौँ, २ जेठ प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजाआराधना गरिने…
काठमाडौं महानगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी
काठमाडौं , २ जेठ काठमाडौं महानगरपालिकाको वडा नम्बर १ को वडाध्यक्ष मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी हुनुभएको छ ।श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी भएका छन् हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली…