नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)¸ २०२२ को अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दिनुभएको शुभकामना सन्देश:

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)¸ २०२२ को अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दिनुभएको शुभकामना सन्देश: अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)¸ २०२२ को शुभकामना सन्देश अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)¸२०२२ को अवसरमा स्वदेश…

श्रममन्त्री श्रेष्ठ र मलेसियाका गृहमन्त्री जैनुदिनबीच भेटवार्ता, नेपाली सुरक्षागार्डको तलब ३ हजार रिंगेट बनाउन प्रस्ताव

१७ वैशाख, काठमाडौं । मलेसियाको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुहुन्छ । आज मन्त्री श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो । पुत्रजयास्थीत गृहमन्त्रालयमा भएको भेटवार्तामा…

यस्तो छ आजको देशभरको मौसम पूर्वानुमान

काठमाडौं , बैशाख १७ । अहिले नेपालमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा…

आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदै

काठमाडौं, बैशाख १७ । आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व…

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्दै

१७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने…

निर्वाचन आयोगले भन्यो- उम्मेदवारी फिर्ता गराउन डर, धम्की नदिनु

काठमाडौं , बैशाख १६ । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन भनेको छ । आयोगले आज (शुक्रवार) विज्ञप्ति निकालेर कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको…

पछिल्लो २४ घण्टामा आज १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १६ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७ सय ७१ जनाको परिक्षणमा आज पीसीआरबाट १३ जना र एन्टीजेन विधिबाट १ जना गरी १४ जनामा संक्रमण…

प्रमुख-उपप्रमुख वा अध्यक्ष-उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार भए उम्मेदवारी खारेज

काठमाडाैं,१६ वैशाख। निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि कुनै दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई मात्र मनोनयन गरेको पाइएमा दुवै पदको उम्मेदवारी खारेज गराउन निर्देशन दिएको…

३५ हजार निर्वाचित उम्मेदवारहरुको विवरण भुगोलपार्क डटकममा हेर्न सकिने

काठमाडौं, १५ बैशाख । ३५ हजार निर्वाचित उम्मेदवारहरुको विवरण भूगोलपार्क डटकममा हेर्न सकिने भएको छ । स्थानीय चुनावको लोकतान्त्रिक अभ्यासलाई थप बलियो पार्ने उद्देश्यले सर्भेक्षण प्ल्याटफर्म भुगोलपार्क डट कम सुचना केन्द्रको सुरुवात गरेको हो ।…

स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी

काठमाडौँ– स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ । कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचन सो संख्यामा उम्मेदवारी…