नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे बस्ने

काठमाडौं, बैशाख ९। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने जनाइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी…

एसईई २०७८ आजबाट शुरू-५ लाख १४ हजार ९ सय ७७ विद्यार्थी सहभागी हुँदै

काठमाडौं, बैशाख ९। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ आजबाट शुरू भएको छ । यो वर्ष २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ९ सय ७७ विद्यार्थी सहभागी हुँदैछन् । एसईई दिने छात्राको संख्या…

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि १ करोड १९ लाख मतपत्र छापिइसकिएको जानकारी

काठमाडौँ , बैशाख ८ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि १ करोड १९ लाख मतपत्र छापिइसकिएको जानकारी दिएको छ । बिहीबारसम्म ५३ जिल्लाका लागि उक्त संख्यामा मतपत्र छापिइसकिएको आयोगले जनाएको हो । आयोगका प्रवक्ता…

स्थानीय चुनाव : गठबन्धनमा टुंगियो महानगर र उपमहानगरको भागबण्डा (सहमति पत्रसहित)

काठमाडौं, बैशाख ७ । सत्ता गठबन्धन दलबीच महानगर र उपमहानगरको भागबण्डामा सहमति जुटेको छ। योसँगै सत्तारुढ पाँचदलीय गठबन्धनले आशन्न स्थानीय निर्वाचनका लागि ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएको हो । आज दिउँसोदेखि…

नेकपा (एकीकृत समाजवादी)को चुनावी घोषणा पत्र सार्वजनिक

काठमाडौं, बैशाख ६ ।सत्तारुढ नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीको प्रज्ञा भवनमा आयोजित नेकपा (गौरवशाली) पार्टीसँगको एकता कार्यक्रममा राष्ट्रिय घोषणापत्र सार्वजनिक गरिएको हो । हरेक स्थानीय तहमा…

देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ए खुवाइने

काठमाडौं , बैशाख ६ । सरकारले आज मंगलबार र भोलि बुधबार देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत दुई दिन भिटामिन ए र जुकाको औषधि…

छैठौं भक्तपुर औधोगिक महोत्सब भव्यताको साथ सम्पन्न

भक्तपुर : बिगत एघार दिन देखि भईरहेको छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ को समापन भव्यताको साथ सम्पन्न भएको छ। नेकपा एकीकृत समाजबादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सम्माननिय माधब कुमार नेपालको प्रमुख…

स्थानीय चुनावमा कार्यकारी पदमा दलित समुदायको प्रतिनिधित्व गराउन माग, दलित मुक्तिको लागि विद्रोहको क्रान्ति गर्ने चेतावनी

काठमाडौं, ४ बैशाख । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले आगामी स्थानीय तहका कार्यकारी पदमा दलित समूदायको प्रतिनिधित्व गराउन दबाब दिएको छ । आज (आइतबार) रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले दलित समुदायको प्रतिनिधित्व…

पछिल्लो २४ घण्टामा ४४ जना कोराना संक्रमण मुक्त

काठमाडौं, ३ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप नौं जनामा कोराना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४४ जना संक्रमण मुक्त भएका छन् ।हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४००…

नेकपा (माओवादी समाजवादी) र जनसमाजवादी पार्टी नेपालबीच चुनावी तालमेल गर्ने सहमति, भविष्यमा पार्टी एकता गर्ने उद्देश्य

काठमाडौं, २ बैशाख । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) र सुवासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच आगामी बैशाख ३० गते हुने चुनावमा तालमेल गर्ने सहमति भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार…