श्रममन्त्री नेतृत्वको टोली भोलि मलेसिया जाने, एजेण्डाबारे राजदुतसँग छलफल
१३ वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधवार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने मलेसिया भ्रमणमा जान लाग्नुभएको हो ।…
साउदीमा रहेका नेपालीको समस्या समाधानबारे राजदुतसँग श्रममन्त्री श्रेष्ठको छलफल
१२ वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदुत नाइफ अलोटाइवीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र…
गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौ ,१२ वैशाख। गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ,…
स्थानीय चुनाव : आज मनोनयन दर्ताको अन्तिम दिन, आजै सूची प्रकाशन हुने
स्थानीय चुनाव : आज मनोनयन दर्ताको अन्तिम दिन, आजै सूची प्रकाशन हुने काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि आज सोमबार पनि मनोनयन दर्ता हुँदैछ । आइतबारबाट मनोनयन दर्ता भए पनि न्यून मात्रामा उम्मेदवारी परेको…
मनोनयन दर्ता प्रक्रिया शुरु उम्मेदवारी विवरण रुजु हुँदै
काठमाडौँ—स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता प्रक्रिया देशभर शुरु भएको छ । तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आज सबै पदमा दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुनेक्रम जारी छ । आयोगको सूचना…
कांग्रेसको चुनावी संकल्प सार्वजनिक
११ बैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले ‘नगर्ने काम नभन्ने,गर्ने कामलाई मात्रै प्राथमिकता’मा राखेको आज आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी‘सङ्कल्प’को नाम दिइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित…
जनता समाजवादी पार्टी, नेपालले घोषणापत्र सार्वजनिक
११ बैशाख, काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी, नेपालले घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरिएको हो…
विदेशबाट उद्धार गरिएका श्रमिकहरुसँग आवासगृहमा श्रममन्त्रीको छलफल
११ वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरुसँग आवासगृहमा पुगेर उनिहरुले भोगेका समस्याहरुबारे जानकारी लिनुभएको छ । आइतवार काठमाडौंको बसुन्धरास्थित प्रवासी नेपाली समन्वय समितिको आवासगृहमा मन्त्री श्रेष्ठले मलेसियाबाट…
मौलिक जरोकिलो पार्टीद्वारा चुनावी संकल्पपत्र सार्वजनिक, ‘एक घर, एक कम्प्युटरदेखि जंक फुड नियन्त्रण गर्नेसम्म कार्यक्रम
काठमाडौं, १० वैशाख । मौलिक जरोकिलो पार्टीले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि संकल्पपत्र सार्वजनिक गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो पार्टीले चुनावी संकल्पपत्र र…
एमालेको स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ठूला शहरमा रेल चलाउने र ठूला नदीमा जल यातायात चलाउने घोषणा गरेको छ । शुक्रबार सार्वजनिक एमालेको स्थानीय तह निर्वाचनको घोषणापत्रमा यो विषय उल्लेख छ । घोषणापत्रमा…