मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

ग्यास अभावपछि आधा सिलिन्डर मात्रै वितरण गर्ने निगमको निर्णय

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनका लागि अब उपभोक्तालाई आधा सिलिन्डर मात्र वितरण गर्ने निर्णय गरेको छ। बिहीबार बसेको निगमको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद…

रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेन: पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य

-क्षितिज विक्रम खनाल रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। स्वदेशमै उत्पादन गरिएका विभिन्न भेराइटीका बियरहरू यहाँ सिधै धाराबाट थापेर पिउन…

एनआरएनए आईसीसी सचिवमा साउदीबाट राजेन्द्र अर्यालको उम्मेदवारी

श्रमिकको आवाज र संगठनात्मक अनुभव भएका अर्याल सचिवमा अग्रस्थानमा काठमाडौं, गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी २०२६–२०२८ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सचिव पदमा साउदी अरेबियाबाट सक्रिय अभियन्ता राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका…

समानुपातिकमा पनि रास्वपाको भारी अग्रता, अन्य दलको कति मत पाए ?

काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना बुधबार बिहानसम्म पनि जारी रहेको छ । निर्वाचन आयोगको पछिल्लो विवरण (बुधबार बिहान २ बजे) अनुसार हालसम्म कुल १ करोड ७ लाख २० हजार ५६७ मत गणना…

समानुपातिक तर्फ पनि रास्वपाको अग्रता कायमै

प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मतगणनामा १ करोड २ लाखभन्दा बढी मत गणना भयो। राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राख्दै ४९ लाखभन्दा बढी मत प्राप्त गरेको छ। नेपाली कांग्रेस दोस्रो र नेकपा (एमाले) तेस्रो स्थानमा रहेका…

समानुपातिक मतगणना जारी : राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म ७५ लाख ९१ हजार १३ मत गणना गरिएको हो । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ३६…

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ४४ लाखभन्दा बढी मत गणना

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ४४ लाखभन्दा बढी मत गणना भइसकेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म ४४ लाख एक हजार ९३३ मत गणना भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म समानुपातिकतर्फ २१…

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह झापा–५ बाट फराकिलो मतान्तरले विजयी

काठमाडौं, २३ फागुन । रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह झापा–५ बाट फराकिलो मतान्तरले विजयी भएका छन् । २१ फागुनमा भएको निर्वाचनमा शाहले अहिलेसम्मकै सर्वाधिक मत ल्याएर चुनाव जितेका हुन् । उनले…

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । कुल खसेको ८७ हजार २८ मतमध्ये उहाँले ५४ हजार ४०२ मत…

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौ ।प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। शुक्रबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार कुल ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार…