एनआरएनएको १० औ विश्व सम्मेलन सम्पन्न : आचार्य, थापा र केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन
मनिशा अर्याल काठमाडौं –गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औ विश्व सम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ । करिब ६ महिनादेखि चल्दै आएको विवादका कारण…
वरिष्ठ अधिवक्ता श्रेष्ठ र अधिवक्ता घिमिरेद्वारा बार अध्यक्षमा उम्मेद्ववारी घोषणा
काठमाडौं, १३ चैत्र । नेपाल बार एशोशिएसनको आगामी चैत्र १९ गते हुने निर्वाचनमा वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठ र अधिवक्ता उद्धवचन्द्र घिमिरेले पेशागत स्वतन्त्रतर्फबाट केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । आज…
नेपाल जनजाति महासंघको १०औं महाधिवेशनले थारु समूदायलाई उपेक्षा गरेको भन्दै थारू कल्याणकारिणी सभाद्वारा भत्र्सना
काठमाडौं, १३ चैत । थारू कल्याणकारिणी सभाले यही चैत ९ र १० गते नवलपुरको कावासोतीमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघको १०औं महाधिवेशनले थारु समूदायलाई उपेक्षा गरेको भन्दै भत्र्सना गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब…
एनआरएनएको दशौँ महाधिवेशन शुरु के भन्छन् पूर्व अध्यक्षहरू ?
काठमाडौं । एनआरएनएका सस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले साघुँरिएर अघि बढेकाले यस्तो स्थिति आएको बताएका छन् । पद गौण भएको भन्दै सबैले जिम्मेवारीका साथ काम गरे समस्या नाआउने बताए । नेपाललाई समृद्धि बनाउने अभियानमा एकताको…
गैर आवासीय नेपालीहरुलाई आफुसंग रहेको सीप, अनुभव र पूँजी समृद्ध नेपाल निर्माणमा उपयोग गर्न राष्ट्रपति भण्डारीको आह्वान
काठमाडौँ – राष्ट्रपति विद्या देवी भण्डारीले संसारभरि फैलिएका गैर आवासीय नेपालीहरुलाई आफुसंग रहेको सीप, अनुभव र पूँजी समृद्ध नेपाल निर्माणमा उपयोग गर्न आह्वान गरेकी छिन्। गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशनको शनिबार उद्घाटन गर्दै राष्ट्रपति…
नेपालका लागि नेपाली’ पार्टीले स्थानीय निर्वाचनमा सार्वजनिक आह्वानबाट उम्मेदवार लिने
काठमाडौं, ११ चैत्र । नेपालका लागि नेपालीको पार्टीले आगामी स्थानीय चुनावमा उम्मेदवार सार्वजनिक आह्वानबाट लिने बताएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पार्टीले चुनावमा सहभागिता जनाउने बताउँदै पार्टी बाहिरका सक्षम र…
पछिल्लो २४ घण्टामा २७१ जना सङ्क्रमण मुक्त
काठमाडौं, चैत ११ । पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २८ सय २२ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी, १५…
स्थानीय चुनावमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनाउनुपर्छ- श्रममन्त्री श्रेष्ठ
१० चैत, दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी स्थानीय चुनावमा गठबन्धनबाट साझा उम्मेदवार बनाउन प्रयास गर्नुपर्ने बताउनुभएको छ । दमौलीमा सुरु भएको आठौं तनहुँ महोत्सवमा मन्त्री श्रेष्ठले संसदविरोधी, संविधानविरोधी, अग्रगमनविरोधीहरुलाई परास्त…
नेपाल स्वास्थ्य प्राविधिक संघको दशौ महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ७५ सदस्यीय समिती गठन
काठमाडौं, १० चैत्र । नेपाल स्वास्थ्य प्राविधिक संघको २६ बुंदे घोषणा पत्र जारी गर्दै दशौ महाधिवेशन सम्पन्न गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले गत चैत्र ७ र ८ गते…
पाँचौं प्राङ्गारिक तथा प्राकृतिक कृषि मेला बैशाख १ देखी पाटन संग्राहालयमा शुरु हुने
काठमाण्डौं, १० चैत्र । अर्गानिक एशोसिएशन अफ नेपालको आयोजनामा आउँदो बैशाख १ गते देखि पाँचौं प्राङ्गारिक तथा प्राकृतिक कृषि मेला २०७८ संचालनमा आउने भएको छ । रिर्पोर्टर्स् क्लब नेपालमा विहिबार पत्रकार सम्मेलन आयोजना गरि मेला…