श्रममन्त्री श्रेष्ठको त्रिदेशीय भ्रमण मुलुकका निम्ति फलदायी
९ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको त्रिदेशीय भ्रमण मुलुकका लागि फलदायी भएको छ । गत फागुन ३० गतेदेखि मंगलवारसम्म मन्त्री श्रेष्ठ नेतृत्वमा भएको संयुक्त अरब इमिरेट्स (युएई ), सेसेल्स…
‘पार्टीको केन्द्रिय कार्यसमितिले पाँच दलबीच चुनावी गठबन्धन गर्ने निर्णय गर्यो भने हामी आत्मसात् गर्न तयार छौं’ : डा. रावल
काठमाडौं, ९ चैत्र । नेपाली कांग्रेसका नेता तथा सुदुरपश्चिम प्रदेका संसदीय दलका नेता डा.रणबहादुर रावलले अहिलेपनि पाँच दलीय गठबन्धनको आवश्यकत्ता रहेको भन्दै निर्वाचनमा पनि गठबन्धन गरेर अघि बढ्ने बताए । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले…
गठबन्धनभित्र तीनै तहको निर्वाचनमा सहमतिको वातावरण बनाउने हो : नवराज सुवेदी
काठमाडौं, ९ चैत्र । जनता समाजवादी पार्टी, नेपालका नेता नवराज सुवेदीले सबै तहमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल र गठबन्धन हुने बताएका छन् । स्थानीय तहको निर्वाचनको निम्ति आफ्नो पार्टीको तर्फबाट यसको तयारी पर्याप्त रुपले…
यो गठबन्धन रहरले बनेको होईन, तीनै तहको निर्वाचनमा गठबन्धन हुन्छ : पाण्डे
काठमाडौं, ९ चैत्र । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने बताएका छन् । उनले भने,‘गठबन्धन हामीले रहरले बनाएको होइन् । यो बाध्यता…
पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण, ४८१ जना निको
८ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना…
एनआरएनएमा एकता,तिनै अध्यक्षका उम्मेदवारद्वारा सामुहिक पत्रकार सम्मेलन
काठमाडौ ।एनआरएनएको मुख्य कार्यालय बालुवाटारमा मंगलवार अध्यक्ष कुमार पन्तसहित अध्यक्षका प्रत्यासी कुल आचार्य, बद्री केसी र रविना थापाले संयुक्त पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा तीन जनै अध्यक्षका उम्मेदवारले गम्भीर छलफलपछि संस्था जोगाउन सफल भएको…
चैत्र महिनाभित्रै स्थानीय तहको उम्मेदवारी टुंग्याउछौः डा.प्रकाश शरण महत, प्रवक्ता, नेपाली कांग्रेस
सल्यान, ६ चैत्र । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुंगो चैत्र महिनाभित्रै लगाइसक्ने बताउनुभएको छ । उहाँले सो कुरा नेपाल प्रेस युनियन सल्यानले सल्यान उद्योग वाणिज्य संघको…
हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गाेष्ठी एवम् साहित्य परिचय कार्यक्रमकाे आयाेजना
काठमाडौ ।हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गाेष्ठी एवम् साहित्य परिचय कार्यक्रमकाे आयाेजना गरेको छ । राष्ट्रिय सभागृहमा शनिबार आयोजित उक्त गाेष्ठीमा अभियान द्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको…
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुमधुर र हार्दिक बनाउँछ भन्नेमा एमाले विश्वस्त छ : विष्णु रिजाल
काठमाडौं, ५ चैत्र । नेकपा (एमाले) का विदेश विभागका उप-प्रमुख विष्णु रिजालले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपालमा स्वागत गर्न आफूहरु तयार रहेको बताएका छन् । उनले भने,‘एमाले चिनियाँ विदेशमन्त्रीलाई नेपाल भ्रमणमा स्वागत गर्न तयार छ…
चीनका विदेशमन्त्री यीको नेपाल आगमनलाई जसपाले विशेष रुपमा लिएको छ’ : मनिष सुमन
काठमाडौं, ५ चैत्र । जनता समाजवादी पार्टी, नेपालका नेता मनिष सुमनले पनि आफूहरु चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपालमा स्वागत गर्न तयार रहेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यस्तो…