काठमाडौँ क्षेत्र नम्बर १ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना विजयी
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् । यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका…
प्रतिनिधि सभा निर्वाचन : ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी
काठमाडौं ।बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो। निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ। मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ। काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२…
रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आफ्नो मताधिकार प्रयोग गर्नुभएको छ । उहाँले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कूलमा रहेको मतदान केन्द्रबाट बिहान करिब साढे ७ बजे मतदान गर्नुभएको…
प्रतिनिधिसभा निर्वाचन आज : देशभर एकै चरणमा मतदान हुँदै
काठमाडौं ।जेनजी आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिमा आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदान भइरहेको छ। मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुने व्यवस्था गरिएको छ। नेपाल संघीय…
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो तराई…
रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै
काठमाडौँ । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।…
आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली होली मनाइँदै
काठमाडौँ । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप…
काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी अभियान’ सुरु
काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी अभियान’ सुरु भएको छ । पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा जनसम्पर्क तथा घण्टी अभियान सुरु गरेको हो । अभियान शनिबार बिहान पशुपतिनाथबाट सुरु भई उपत्यकाका विभिन्न स्थान…
काउन्टर्स अफ टुस् म्युजिक आर्ट ग्यालरीमा एक दशकको संवाद
काठमाडौ ।नेपाली कला जगतमा फिगरेटिभ काममा बढी चित्र कोरिरहेका दुई कलाकार कपिलमणि दिक्षित र रोशन भण्डारी अहिले ललितपुरको सानेपामा अवस्थित म्युजिक आर्ट ग्यालरीमा संयुक्त कला प्रदर्शनी गरिरहेका छन् । ‘काउन्टर्स अफ टु’नाम दिइएको उक्त प्रर्दशनी…