एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष “डिलर अफ द इयर – साउथ एसिया रिजन” अवार्डबाट सम्मानित
काठमाडौं, नेपाल, २३ फेब्रुअरी २०२६ – नेपालमा जेसीबी (JCB) का कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टको एकमात्र आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रा.लि. ले अन्तर्राष्ट्रिय मञ्चमा पुनः सफलता हासिल गरेको छ। जेसीबी एनुअल डिलर कन्फरेन्स २०२६ मा कम्पनीले…
अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस २०२६ः प्रारम्भिक पहिचान र सुदृढ उपचारका लागि देशव्यापी एकता
काठमाडौं । फाल्गुन १०, २०८२– अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस २०२६ (क्ष्ऋऋम्) को अवसरमा नेपालभर प्रारम्भिक पहिचान र प्रभावकारी उपचार प्रणाली सुदृढ बनाउन एकताबद्ध पहल गरिएको छ । गत माघ २९ देखि फागुन ४ गतेसम्म भक्तपुर,…
मध्यपूर्वको शक्ति र विश्वव्यापी समर्थनका साथ एनआरएनए आईसीसी उपाध्यक्षमा प्रविन गुरुङको बलियो उम्मेदवारी
काठमाडौं , गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) उपाध्यक्ष पदमा प्रविन गुरुङको उम्मेदवारीले प्रवासी नेपाली राजनीतिमा नयाँ समीकरणको संकेत दिएको छ। मध्यपूर्वमा रहेका लाखौँ नेपाली श्रमिक, व्यवसायी तथा पेशागत समुदायको प्रतिनिधित्व गर्दै आएका…
क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार’बाट वरिष्ठ गायक आनन्द कार्की सम्मानित
काठमाडौं । कवि सपना लामिछानेद्वारा लिखित कविताकृति ‘जिन्दगी एक यात्रा’ माथिको परिचर्चा तथा ‘क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार’ समर्पण समारोह भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । साहित्य, कला र सम्मानको समिश्रण बनेको उक्त…
निर्वाचन सामग्री ढुवानी तीव्र, अधिकांश प्रदेशमा मतपत्र पुगे
निर्वाचन आयोग ले आसन्न निर्वाचनको तयारीलाई तीव्र बनाउँदै देशभरका निर्वाचन क्षेत्रमा मतपत्र तथा अन्य आवश्यक सामग्री ढुवानी गर्ने कार्यलाई गति दिएको छ। आयोगका अनुसार हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र ढुवानी सम्पन्न भइसकेको छ…
गीतकार पराजुलीको गीत “म झुक्न दिन्न मेरो देशको झण्डा” सार्बजनिक
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा देशभक्तिको भावनाले ओतप्रोत नयाँ स्वदेशगान सार्वजनिक भएको छ। एक्टिभ ईन्टरटेनमेन्टको प्रस्तुतिमा तयार गरिएको बहुप्रतीक्षित गीत “म झुक्न दिन्न मेरो देशको झण्डा” प्रजातन्त्र दिवस अर्थात् फागुन ७ को विशेष अवसर पारेर…
आज प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौँ | आज फाल्गुन ७, २०८२ गते देशभर राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। नेपालमा २००७ साल फाल्गुन ७ गते एकतान्त्रिक राणा शासन अन्त्य भएर प्रजातन्त्र स्थापना भएको महान ऐतिहासिक दिनका रूपमा यसलाई हरेक…
राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा उद्योगी–व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम मंगलबार चेम्बरको सचिवालयमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूले गणनालाई प्रभावकारी र विश्वसनीय बनाउन सरकारी…
प्रतिनिधिसभा निर्वाचन प्रचार आजदेखि सुरु, आचारसंहिता पालना गर्न आयोगको कडा निर्देशन
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान मितिभन्दा १५ दिनअघि मात्रै जुलुस, आमसभा, कोणसभा आयोजना गर्न तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने कानुनी व्यवस्था रहेअनुसार आजबाट…
11th Nepal-Pakistan Friendship T20 Cricket Tournament Concludes with Grand Ceremony in Kathmandu
Kathmandu 15 February 2026 The final match and closing ceremony of the 11th Edition of Pakistan-Nepal Friendship T20 Cricket Tournament 2026 was held today at the Pakistan Embassy Plot, Kathmandu. The tournament, conducted from 7-15…