मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

महाशिवरात्रिको अवसरमा कुपण्डोल स्थित शिव मन्दिरमा लघु रुद्री महामृत्युञ्जय रुद्राभिषेक तथा अनुष्ठान यज्ञ सम्पन्न 

काठमाडौं । महाशिवरात्रिको पावन अवसर पारेर फागुन ३ गते आइतबार कुप​ण्डोल​ स्थित आराध्यदेव भगवान श्री शिव मन्दिर मा लघु रुद्री महामृत्युञ्जय रुद्राभिषेक तथा अनुष्ठान यज्ञ सम्पन्न गरिएको छ। धार्मिक आस्था र सनातन परम्पराको संरक्षण गर्ने…

आज शिवरात्री, पशुपति लगायतका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड

काठमाडौँ । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक…

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

काठमाडौं । क्यान्सर जस्तो घातक रोगको उपचारका लागि नेपाल मेडिकल कलेज (एनएमसी) र काठमाडौं क्यान्सर सेन्टर (केसीसी) विच सहकार्य भएको छ । आज एक औपचारिक कार्यक्रमका विच कलेज र क्यान्सर सेन्टरविच क्यान्सरका बिरामीहरुलाई रेडियोथेरापी उपचार…

युवा, वैदेशिक पलायन र देशको भविष्य” विषयमा छलफल सम्पन्न

काठमाडौं । “संवाद र समाधान” अन्तर्गतको तेस्रो श्रृंखलामा “युवा, वैदेशिक पलायन र देशको भविष्य” विषयमा विशेष प्यानल छलफल सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, अर्थशास्त्री, नीति विश्लेषक तथा युवा प्रतिनिधिहरूले नेपालको वर्तमान अवस्था, अवसर…

युवा रोजगारी र उद्यमशीलताः अवसर कि अन्योल? बिषयक संवादमूलक छलफल सम्पन्न

काठमाडौँ, माघ २७ | “युवा र भविष्यः अवसर कि अन्योल?” अन्तर्गतको दोस्रो संवाद श्रृंखला सोमबार सम्पन्न भएको छ। युवा रोजगारी र उद्यमशीलता विषयक आयोजित यस कार्यक्रममा विभिन्न दृष्टिकोणबाट छलफल भएको थियो। कार्यक्रमका विशेष अतिथि हरिहर…

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

काठमाडौँ – संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौँको होटल हेभन रिसोर्टमा आयोजित अधिवेशनबाट धर्मराज पोखरेल संघको अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचनको परिणाम अनुसार संघको उपाध्यक्षमा जय…

सेफ्स एशोसियसन अफ नेपालको नवनिर्वाचित पदाधिकारीहरूकाे शपथ ग्रहण सम्पन्न

काठमाडौं । सेफ्स एशोसियसन अफ नेपालको ३१औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले आज शपथ ग्रहण गरेका छन् । एशोसिएसनको केन्द्रीय कार्यालय रानीबारीमा आयोजित समारोहमा नवनिर्वाचित अध्यक्ष,पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका संयोजक छविलाल घिमिरेले सपथ ग्रहण गराएका हुन…

फेसियल हाउसले यो वर्षको दीक्षान्त समारोह सम्पन्न

फेसियल हाउस एकेडेमीको नेपालको नम्बर वान युनिसेक्स ब्युटि सलुन फेसियल हाउसले यो वर्षको दीक्षान्त समारोह सम्पन्न गरेको छ । फेसियल हाउस एकेडेमीबाट विशेष योग्यता हासिल गरेका विद्यार्थीहरूको बीचमा हिजो शनिबार उक्त समारोह आयोजना गरिएको थियो…

सेफ्स एशोसियसन अफ नेपालको अध्यक्षमा पदमबहादुर आले मगर निर्वाचित

काठमाडौं । सेफ्स एशोसियसन अफ नेपालको अध्यक्षमा पदमबहादुर आले मगर निर्वाचित भएका छन् । एशोसियसनको आगामी दुई वर्षका लागि शनिबार सम्पन्न ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट पदमबहादुर आले मगरले १५६ मतका साथ अध्यक्षमा विजयी भएका…

नेप्सेम्याक सेवा प्रा.लि.ले वार्षिक सद्भाव भेला–२०८२ भव्य रूपमा सम्पन्न

ललितपुर । ‘असल हातहरू सधैं साथमा, हाम्रो वातावरण हाम्रै हातमा’ भन्ने सशक्त नारालाई व्यवहारमै उतार्दै नेप्सेम्याक सेवा प्रा.लि.ले वार्षिक सद्भाव भेला–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व, कर्मचारी सम्मान र मानवीय सेवाको उत्कृष्ट संयोजन…