कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा
काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्य समेत रहेका आङ्देम्बेले १४औं महाधिवेशनमा आफूले…
एमालेका नवनिर्वाचित सचिव रघुवीर महासेठको टिप्पणी : वर्तमान सरकार असफल सरकारको रुपमा स्थापित भयो, अब निर्वाचनमा जानुको विकल्प छैन
काठमाडौं, १९ मंसिर । नेकपा (एमाले) का नवनिर्वाचित सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले वर्तमान सरकार कुनैपनि क्षेत्रमा सफल हुन नसकेको टिप्पणी गरेका छन् । उनले वर्तमान सरकारलाई अपवित्र गठबन्धनको सरकारको पनि संज्ञा दिए ।…
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित
काठमाडौं, मंसिर १९ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। भर्खरै सकिएको मतगणनाअनुसार लिङ्देन १८ सय ४४ मत ल्याएका छन्। अध्यक्षका अर्का उम्मेदवार कमल थापाले जम्मा १६ सय १७ मत ल्याएका छन्। चार सय…
राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संघद्वारा एकता महाधिवेशन बहिष्कार
काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौंमा जारी राष्ट्रिय एकता महाधिवेशनमा राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संघबाट अत्यन्त कम प्रतिनिधित्व गराइएको भन्दै उत्थान संघले राप्रपाको महाधिवेशन बहिष्कार गरेको छ । संघ राप्रपाको भातृ संगठन हो…
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदै
काठमाडौं, मंसिर १८। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैछ । देश सङ्घीयतामा गएपछि संविधानमा व्यवस्था भएको सङ्घीय संरचनाअनुसार काँग्रेसले पहिलो पटक प्रादेशिक अधिवेशन गरेको…
पितृको मोक्ष र उद्धारका लागि सोमबार बिहान देशभरका शिवालय वरिपरि सतबीज छरिँदै
काठमाडौं, मंसिर १७। पितृको मोक्ष र उद्धारका लागि सोमबार बिहान देशभरका शिवालय वरिपरि सतबीज छरिँदै छ । मंसिर कृष्ण चर्तुदशीका दिन आफ्नो परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै,…
नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छ
काठमाडौं, १६ मंसिर । नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीप्रति जनताको आकर्षण निरन्तर बढ्दो रहेको दाबी गरेका छन् । उनले १०औं राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न भएको पनि बताए । आज (बिहीबार)…
नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी तीव्र -आजबाट निर्वाचन प्रक्रिया सुुरु
काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी तीव्र पारेको छ । प्रदेश अधिवेशनका लागि आजबाट निर्वाचन प्रक्रिया सुुरु हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सातै प्रदेशको अधिवेशनको…
ईन्द्र बानियाँद्वारा बाग्मती प्रदेशको सभापतिमा उम्मेद्धवारी घोषणा, प्रस्तावक तीर्थ लामा र समर्थकमा दुर्लभ थापा (कसले के भने ?)
काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बानियाँले आफ्नो उम्मेद्धवारी…
विश्व बैंकको लगानी रहेका परियोजनाबारे श्रममन्त्रीसँग छलफल
काठमाडौं, मंसिर १५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारीताको…