नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ मध्ये २८ जिल्लामा नयाँ नेतृत्व चयन

काठमाडौं, मंसिर ९। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ मध्ये २८ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । हालसम्म चयन भएका जिल्लाको नेतृत्व हेर्दा कांग्रेसको केन्द्रीय नेतृत्वकै दुई गुटबीच कडा टक्कर…

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्ममा

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्ममा आउने भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा…

सचिवमा उम्मेद्धवारी घोषणा गरेका महेश बस्नेतको दाबी : निर्वाचन हुने स्थितिमा मैले पपुलर भोट ल्याएर जित्छु (भिडिओसहित)

काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफूले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमार्फत नेता बस्नेतले आफूले…

श्रममन्त्री श्रेष्ठसँग साउदी अरेबियाका राजदुत अल मार्वानीको शिष्टाचार भेट

साउदी अरेबियाले ल्याएको श्रम कानुनबारे श्रममन्त्रीको चासो काठमाडौं, ६ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका राजदुत मुसैद वीन सुलेमन अल मार्वानीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा…

पछिल्लो २४ घण्टामा गरिएको १२,६९७ नमुना परीक्षणमा ३८५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२,६९७ नमुना परीक्षणमा ३८५ जना कोरोना संक्रमित थपिएका छन् भने सोहि अवधिमा ३८५…

१८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न आठ करोड रुपैयाँको कारोबार

काठमाडौं। १८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल हस्तकला महासंघद्धारा काठमाडौंको हायात होटलमा आयोजित तीनदिनसम्म चलेको मेलामा करिब आठ करोड रुपैयाँको कारोबार भएको छ । समापन कार्यक्रममा बोल्दै महासंघ…

१०औं महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी दिने डा. भीम रावलको घोषणा

काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष साक्षात्कारमार्फत रावलले आफूले अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा…

नेपाल परिवार दलका तस्रो राष्ट्रिय महाधिबेसन अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित

काठमाडौं । नेपाल परिवार दलका तस्रो राष्ट्रिय महाधिबेसन अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित गदै सम्पन्न भएको छ । शनिबार सुरु महाधिवेशन अध्यक्षमा ढकाललाई निर्वाचित गर्दै आईतबार सकिएको छ । ‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध…

नेपाल परिवार दलको तस्रो राष्ट्रिय महाधिवेशन शनिबार काठमाण्डौको प्रज्ञा प्रतिष्ठान कमलादीमा शूरु

काठमाण्डौ । नेपाल परिवार दलको तस्रो राष्ट्रिय महाधिवेशन शनिबार काठमाण्डौको प्रज्ञा प्रतिष्ठान कमलादीमा शूरु भएको छ । महाधिबेसनको ने.कपा एमाले अध्यक्ष ओली, पुर्व उपराष्टपति परमान्न्द झा र परिवार दल अध्यक्ष एकनाथ ढकाल पानसमा दिप प्रज्वलन…

सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको छ- अध्यक्ष नेपाल

वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाइन्छ - मन्त्री श्रेष्ठ काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताउनुभएको छ । काठमाडौंमा…