वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आइओएमसँग श्रममन्त्रीको आग्रह
१ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)का मिसन प्रमुख लोरेना ल्यान्डोले शिष्टाचार भेट गर्नुभयो । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच आप्रवासी नेपाली कामदारको क्षेत्रमा आइओएमले…
मनास्लु वर्ल्ड कलेजले भव्य समारोहबीच गर्यो विद्यार्थीलाई स्वागत तथा विदाई
काठमाडौं । काठमाडौंको चावहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजले आज बिहीबार नव आगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा १२ कक्षा सकेका विद्यार्थीलाई विदाई गरेको छ । विदाई समारोहमा विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो…
नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी
काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । अन्तिम परीणाम अनुसार थापाले ३०२३ मतसहित पहिलो स्थान हासिल गरेका छन् भने शर्माले १९८४ मतसहित दोस्रो स्थानमा विजयी भएका…
वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई पानीमुनि गएपनि छोड्दिन’- मन्त्री श्रेष्ठ
२९ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई पानीमुनि गएपनि नछोड्ने चेतावनी दिनुभएको छ । एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन मन्त्रालय गएका व्यवसायीहरुलाई…
नेकपा(एमाले) केन्द्रिय कमिटिको दोस्रो पुर्ण बैठकमा भक्तपुर जिल्लाले उत्कृष्ट व्यवस्थापनको नमुना
भक्तपुर ः नेकपा (एमाले)को दोश्रो पुर्ण केन्द्रिय कमिटिको बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सकिएको छ । भक्तपुरमा आयोजना गरिएको बैठकले स्थायी कमिटी, पोलिट ब्युरो र कन्दीय कमिटीमा मनोनय गर्नु पर्ने सदस्यहरुको मनोनय पनि गरेको हो…
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित
काठमाडौं, २९ मंसिर : नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न निर्वाचनमा उनी विजयी भएका हुन् । देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका हुन् । काठमाडौंमा जारी १४…
कांग्रेसमा सभापति चयनका लागि दोस्रो चरणमा भएको मतदान सकियो:मतगणना थालिएको साढे ३ घण्टामा परिणाम आउने
काठमाडौं, २८ मंसिर । कांग्रेसमा सभापति चयनका लागि दोस्रो चरणमा भएको मतदान सकिएको छ। दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान साढे ९ बजे सकिएको हो । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन…
कांग्रेस महाधिवेशन (अपडेट) : अहिलेसम्म दुई हजार मत खस्यो
काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । सोमबार अपरान्ह साढे ४ बजेसम्म दुई हजार मत खसेको कांग्रेस निर्वाचन समिति प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी…
कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान जारी
काठमाडौँ, २७ मङ्सिर। नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज (सोमबार) मतदान जारी छ । तोकिएको समय भन्दा साढे ३ घन्टा पछि सुरु भएको मतदानमा दिउँसो ३ बजेसम्म ८ सय भन्दा बढी प्रतिनिधिले…
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले मतदान
काठमाडौं, मंसिर २७। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत निर्वाचनका लागि मतदान सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले मतदानको सुरुवात गरेका छन् । मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल…