संवाद र समाधान’ युवा संस्करणमा युवा, नेतृत्व र जिम्मेवारीबारे गहन बहस
काठमाडौँ । ‘संवाद र समाधान : From Dialogue to Solutions’ शीर्षकअन्तर्गत युवा संस्करणमा आधारित कार्यक्रम ‘युवा र भविष्य : अवसर कि अन्योल ?’ विषयमा संवाद–आधारित छलफल सम्पन्न भएको छ। शुक्रबार, ६ फेब्रुअरी २०२६ साँझ ८:०० देखि ९:००…
विश्वविद्यालय खेलकुद धुलिखेलमा सुरु त्रिभूवन विश्वविद्यालयलाई दोहोरो उपाधि
काठमाडौं, माघ २२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्यालले उद्घाटन गर्दै विकसित देशमा…
निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य
काठमाडौँ, – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नैतिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले टिकटकले निर्वाचन आयोग, नेपाल (ECN) सँग एक समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ। आज आयोग परिसरमा आयोजित कार्यक्रममा उक्त समझदारीपत्र आदान–प्रदान गरिएको हो। यस सहकार्य…
सेफ्स एसोसिएसन अफ नेपालको ३१औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
काठमाडौं । सेफ्स एसोसिएसन अफ नेपालले अध्यक्ष रेशमकुमार लामा तामाङको सभाध्यक्षतामा आफ्नो ३१औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। एसोसिएसनको कार्यालय रानीवारीमा आयोजित उक्त कार्यक्रममा पाककला, पर्यटन तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति…
काठमाडौँसंवाद र समाधान’ कार्यक्रममा युवा र भविष्यबारे गहन बहस, अवसर सिर्जनामा जोड
| “युवा र भविष्यः अवसर कि अन्योल ?” भन्ने मूल विषयमा आधारित संवाद र समाधान (From Dialogue to Solutions) कार्यक्रमअन्तर्गत एक संवाद आधारित छलफल श्रृंखला सम्पन्न भएको छ। उद्घाटन सत्रमा विभिन्न क्षेत्रका विज्ञ, शिक्षाविद्, उद्यमी तथा सामाजिक चिन्तकहरूले…
सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन गरिएका थिए।…
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
‘एक मन र एक संगठन’ को संकल्पसहित १५ बुँदे प्रतिबद्धता सार्वजनिक काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष रोबिन शेरचनले आगामी सन् २०२५-२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को अध्यक्ष पदमा आफ्नो…
श्रीस्वस्थानी व्रतकथाको आज विधिवत् समापन गरिँदै
काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने श्रीस्वस्थानी व्रतकथाको आज विधिवत् समापन गरिँदैछ। माघ शुक्ल पूर्णिमाका दिन व्रतको उद्यापन गरी भक्तजनहरूले नित्य पाठ, पूजा–आराधना र दान–पुण्य गर्दै व्रत समाप्त गर्ने परम्परा रहेको छ।…
ग्रीन सिटी हस्पिटलको १३औँ वार्षिकोत्सव काठमाडौंमा भव्य रूपमा सम्पन्न
काठमाडौं, माघ १६ ग्रीन सिटी हस्पिटलले आफ्नो १३औँ वार्षिकोत्सव माघ १६, गते शहीद दिवसको दिन भव्य कार्यक्रमका साथ काठमाडौंमा सम्पन्न गरेको छ । स्थापना कालदेखि नै गुणस्तरीय, सर्वसुलभ तथा सेवामुखी स्वास्थ्य सेवा प्रदान गर्दै आएको…
शहिदप्रति सम्मान गर्दै आज देशभर शहिद दिवस मनाइँदै
काठमाडौँ, । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन…