देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव
काठमाडौँ । हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा पूर्णतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ।…
नेल्टाको ३०औँ अन्तर्राष्ट्रिय सम्मेलन माघ १६ देखि काठमाडौँमा
काठमाडौँ । नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) को ३०औं अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार (माघ १६ गते) देखि काठमाडौँको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा सुरु हुने भएको छ । नेपालसहित विश्वका १५ देशका ८ सयभन्दा बढी अङ्ग्रेजी…
माघ १४ देखि १७ गतेसम्म आयोजना गर्ने ‘काठमाडौं बिजनेस एक्सपो, २०२६’ को तयारी पूरा
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) ले यही माघ १४ देखि १७ गतेसम्म आयोजना गर्ने ‘काठमाडौं बिजनेस एक्सपो, २०२६’ को तयारी पूरा भएको छ । आज आइतबार पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी…
राष्ट्रिय सभा सदस्यको निर्वाचन आज देशभर सञ्चालन हुँदै
राष्ट्रिय सभा सदस्यको निर्वाचन आज देशभर सञ्चालन हुँदैछ। निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदान आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० गते…
उम्मेदवारका लागि बैङ्किङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैङ्कलाई आयोगको आग्रह
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको छ । आयोगले केन्द्रीय बैङ्कलाई पत्राचार गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गदौ बैङ्क खातामार्फत गर्न र निजको तर्फबाट खर्च गर्ने…
डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक
काठमाडौ, माघ ९ डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक सार्वजनिक गरिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपाल र जर्नलिजम एकेडेमीले शुक्रबार आयोजना गरेको कार्यक्रममा डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचका…
प्रतिनिधिसभा सदस्य निर्वाचन : उजुरीको छानबिनपछि दुई जनाको उम्मेदवारी रद्द
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध दर्ता भएका उजुरीको छानबिनपछि दुई जनाको उम्मेदवारी रद्द गरिएको छ। निर्वाचन आयोगले जनाएअनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० की उम्मेदवार…
लिटल बुद्धज एकेडेमीद्वारा सचेतनामूलक र्याली कार्यक्रम आयोजना
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीमा अवस्थित लिटल बुद्धज एकेडेमी आवासीय माध्यमिक विद्यालयले “स्वस्थ जीवन, स्वच्छ वातावरण” भन्ने सन्देशसहित कौशी खेतीको प्रवर्द्धन गर्ने उद्देश्यले शिक्षक, विद्यार्थी तथा अभिभावकको सहभागितामा सचेतनामूलक र्याली कार्यक्रम आयोजना गरेको छ। विद्यालय…
खेल पाठ्यक्रम विकासमा केन्द्रित हुँदै एनएसएसएफ र काठमाडौं विश्वविद्यालयबीच समझदारी
काठमाडौं, माघ ७, २०८२ (जनवरी २१, २०२६) — नेपालमा विद्यालयस्तरीय खेलकुद तथा शारीरिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र काठमाडौं विश्वविद्यालय शिक्षा संकायबीच खेलकुद पाठ्यक्रम विकासका लागि समझदारीपत्र मा हस्ताक्षर…
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने
काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज (बुधबार) उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र…