नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि…

अमेरिकाले नेपालसहित १६ एसियाली मुलुकलाई खोप उपलब्ध गराउने, प्रधानमन्त्री ओलीले दिए बाइडेनलाई धन्यवाद

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ। केहि दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना खोप सहजिकरणका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्राचार गरेकी थिइन्। अमेरिकाले नेपाललाई…

पछिल्लो २४ घण्टामा ५९ ० ४ जना संक्रमणमुक्त

२० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९…

पछिल्लो २४ घण्टामा ७२१९ जनामा कोरोना भाइरस संक्रमणमुक्त

१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।

काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन १० दिन निषेधाज्ञा थप

काठमाडौं, जेठ १९ – काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन १० दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो…

पछिल्लो २४ घण्टामा देशैभरी ६८९८ जना कोरोना संक्रमणबाट मुक्त

१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ६०८५ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १७,१४७ पिसीआर र ३०१८ ऐन्टिजेन गरी २०१६५ नमुना परीक्षणमा ६०८५ जना संक्रमित थपिएका हुन् । आज संक्रमित…

चिकित्सक संघसँगको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शद्वारा टेलिमेडिसिन सेण्टर स्थापना

काठमाडौं, जेठ १६ – चिकित्सक संघसँगको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शले टेलिमेडिसिन सेण्टर स्थापना गरेको छ ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र ईश्वरलाल प्रतिष्ठान समेतको सहयोगमा उक्त टेलिमेडिसिन सेण्टर स्थापना गरिएको हो । नेपाल चेम्बर अफ…

पछिल्लो २४ घण्टामा ६२०५ जना कोरोना भाइरस संक्रमणमुक्त

१६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना…

कोथिना मिठो छ​ ले दुर्ग​म​ गाउँ गाउँमा पुर्यायो स्वास्थ्य​ सामाग्री

आर.बि.बुढाथोकी काठमाडौं । दोस्रो भेरिएन्ट​को कोर​ना माहामारीका कार​ण​ नेपाल​मा ज्यान​ गुमाउनेह​रु अप​त्यारिलो हिसाब​ ब​ढे र​ पुर्ण​ रुप​मा स​र​कार​ले ल​क डाउन​को घोष​ना ग​र्यो।स​न्क्र​मित​ह​रुको स्वाश्थ्य​ अब​स्था नाजुक हुदौ जादा स​र​कारी स​म्य​न्त्र​ले मात्र​ न​पुग​ हुदा धेरै म​न​कारी स​स्थाह​रु…

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ६ हजार ८० जना संक्रमणमुक्त

काठमाडौं, १५ जेठ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ४ सय ८७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…