पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ११ जनाको मृत्यु भएकाे रिपाेर्ट प्राप्त भएकाे छ । ८ हजार ५५ जनाको पीसीआर तथा ६८३…
आज चैते दसैँ दुर्गा भवानीको उपासना गरी मनाइँदै
काठमाडौं, बैशाख ७ । चैते दसैँ दुर्गा भवानीको उपासना गरी मङ्गलबार मनाइँदै छ । दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत शुक्ल अष्टमीका दिन दसैँ मनाउने…
आजदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान
काठमाडौं, बैशाख ७ । आजदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ । आजदेखि गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन लागिएको हो…
हेर्नुस् के छ आज जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान
०७ बैशाख, काठमाडाैँ । जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार आज २०७८ बैशाख ७ गते (मंगलबार) दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली बाँकी भू-भागमा आंशिक…
पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका १२ सय ८१ जना संक्रमित थपिए
काठमाडौं, ६ बैशाख । आज नेपालमा कोरोना भाइरसका १२ सय ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…
मुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय
काठमाडौं, ६ बैशाख । सरकारले कोरोनाको दोस्रो लहरको रोकथामका लागि मुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको मन्त्रिपरिषद्को बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो…
पछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर…
कर्पोरेट बिजनेस अवार्ड एवम् फेसन ट्रेड कार्यक्रम भब्य रुपमा सम्पन्न
काठमाडौं-कर्पोरेट मिडिया ग्रुपले शनिवार दरबारमार्ग स्थित पाँचतारे होटल याक एण्ड यतिमा भब्य रुपमा कर्पोरेट बिजनेस अवार्ड एवम् फेसन ट्रेड कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम समारोह माझ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका बोर्ड डाईरेक्टर समेत…
लब्ध प्रतिष्ठित उद्योगपति, व्यापारी एवम् व्यवस्थापकहरु कर्पोरेट अवार्डबाट सम्मानित
काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका बोर्ड डाईरेक्टर समेत रहेका अग्रज उद्योगपति एवम् व्यवसायी, कल्याण गोविन्द श्रेष्ठ कर्पोरेट बिजनेस लाईफटाइम एचिभमेण्ट अवार्डबाट विभुसित भएका छन् । कर्पोरेट मिडिया ग्रुपद्वारा शनिवार दरबारमार्ग स्थित पाँचतारे होटल याक एण्ड…
आयातित संक्रमणलाई निस्तेज गर्नको लागि सिमानामा क्वारेन्टिनको व्यवस्था गर्नुपर्छ : डा. वन्त
काठमाडौं, ४ बैशाख । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा इंगित गरिरहेका थियौं । अहिले हामी जुन चरणबाट गुज्रिरहेका…