नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

कोरोना संक्रमणप्रति सचेत नभए ठूलो क्षति हुनेवाला छ : डा.अनुप बास्तोला

काठमाडौं, ४ बैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,टेकुका प्रमुख कन्सलटेन्ट सरुवारोग विशेषज्ञ डा.अनुप बास्तोलाले कोरोना संक्रमणको दोस्रो लहर सुरु भइसकेकाले अब भयाबह स्थिती आउनसक्ने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना…

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. सुन्दरमणि दिक्षित

काठमाडौं, ४ बैशाख । नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपाल कोरोना संक्रमणको जटिल अवस्थामा पुगिसकेकोले तत्काल सिमा नाका बन्द गर्नुपर्ने बताएका छन् । उनले भने,‘अहिले स्थिति एकदमै जटिल अवस्थामा पुगिसकेको छ,…

सुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जगदीशप्रसाद अधिकारी, गोकर्णेश्वर काठमाडौं सुगमनगर विकास समाज गोकर्णेश्वरले नववर्ष २०७८ को अवसरमा शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कपीलमुनी उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेशका मननीय सांसद छिरिङ् दोर्जे लामा को प्रमुख आतिथ्यमा…

पर्यटन व्यवसायी रामकुमार तामाङकाे “ट्रेकिङका सम्झनाहरु” विमाेचन

बैशाख ३,काठमाडौं ।पर्यटन व्यवसायी तथा समाजसेवी रत्न कुमार तामाङ (रामकुमार)को करीब पाँच दशक लामाे पर्यटन क्षेत्रकाे अनुभव समेटिएको पुस्तक "ट्रेकिङका सम्झनाहरु" विमाेचन गरिएको छ । शुक्रबार तामाङ सेवा केन्द्र नेपालको आयोजना तामाङ सेवा केन्द्र नेपालको…

विद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?

काठमाडौं, ३ बैशाख । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढेकोले विद्यालयहरु सञ्चालन गर्न नहुने धारणा राखेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन्…

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ५ सय ३४ जना संक्रमित थपिए

काठमाडौं, २ चैत्र । नेपालमा कोरोना भाइरसका आज ५ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ५४ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…

बरिस्ठ सेफ बुढाथोकी सम्मानित

काठमाडौं ।सोल्टी क्राउन प्लाजा होटलका सुसेफ आर बि बुढाथोकी उत्कृष्ट कुलिनर राइटर अन्तर्गत पुर्‍याएवापत उनलाई बिशेश सम्मान प्रदान गरिएको छ । बुधबार ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपालले वुक्षालय रिसोर्टमा आयोजित कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका ११का वडा…

आजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु

काठमाडौं, ०१ वैशाख । आजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु भएको छ । आजको दिन साथीभाई, आफन्त र इष्टमित्रसँग शुभकामना आदानप्रदान गर्दै रमाइलो गरी नयाँ बर्ष मनाउने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष…

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिए

काठमाडौं, ३१ चैत्र । नेपालमा कोरोना भाइरसका आज ४ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…

पुर्णतारा’ फाउडेशन नेपालको शाखा काठमाडौमा यस्तो छ कार्य समिति

काठमाडौं ।सामाजिक अभियान्ता ताराकुमारी खत्री रोकायले आफ्नो ४४ औ जन्मदिनबाट समाज सेवाको लागि सहज होस भनेर श्रीमान पुर्ण र आफ्नो नामलाई जोडेर स्थापना भएको ‘पुर्णतारा’फाउडेशन नेपालको पहिलो शाखा काठमाडौ समुद्वघाटन गरियो । समाजमा केही गरौ…