ग्लोबल एनआरएन सिंगिङ आइडल : डिजिटल अडिसनको समय थपियो, विजेतालाई ७ लाख
काठमाडौं । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएको छ । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ आयोजक गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा समितिका संयोजक राज…
आभाष हर्टकनेक्ट रेस्टुरेन्ट एण्ड बार शुभारम्भ
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप क्षेत्रमा अत्याधुनकि सेवासुविधा सहित नयाँ रेस्टुरेन्ट आभाष हर्टकनेक्ट रेस्टुरेन्ट एण्ड बार संचालनमा आएको छ । रेस्टुरेन्टको आज ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपाल अध्यक्ष सुरेश चन्द्र बस्नेत संचालक…
७० बर्षको चेम्बर ईतिहासमा उर्मिला श्रेष्ठ पहिलो महिला उपाध्यक्ष
काठमाडौं, २८ चैत्र- ७० बर्षको गर्विलो ईतिहास बोकेको नेपालको निजी क्षेत्रको जेठो संगठन नेपाल चेम्बर अफ कमर्शले पहिलो पटक महिलालाई उपाध्यक्षका रुपमा पाएको छ । शुक्रबार सम्पन्न चेम्बरको ७० औ साधारण सभाले उर्मिला श्रेष्ठलाई उपाध्यक्षमा…
आज चैत्र कृष्ण औंसी अर्थात घोडे जात्रा
काठमाडौं, चैत २९ । आज चैत्र कृष्ण औंसी अर्थात घोडे जात्रा प्रत्येक वर्षको जस्तै चैत कृष्ण औंसीको अवसरमा आईतबार उपत्यकामा घोडे जात्रा मनाइँदै छ । उपत्यकामा प्रचलित मध्येको यो जात्रालाई प्राचीन जात्रा मानिन्छ । सहरका…
वुक्षालयमा बुढानिलकण्ठ ग्यास्ट्रोनोमि फुड फेस्टिवल हुदै
काठमाडौं । नयाँ बर्ष २०७८ लाई स्वागत गदै ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपाल र वुक्षालय रिसोर्ट एण्ड कालिज फार्मको संयुक्त आयोजनामा बुढानिलकण्ठ ग्यास्ट्रोनोमि फुड फेस्टिवल आयोजना गरिने भएको छ । फेस्टिवल आगामी चैत २८ देखि…
कोरोना भाइरसका आज एकैदिन २ सय ६६ जना संक्रमित थपिए
काठमाडौं, २३ चैत्र । नेपालमा कोरोना भाइरसका आज एकैदिन २ सय ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…
पछिल्लो २४ घण्टामा देशभर थप १२८ जनामा कोरोना पुष्टि, १६१ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा थप १२८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १२८ जना संक्रमित थपिएको जानकारी दिएको हो । अहिलेसम्म कुल २ लाख ७७ हजार ७६८ संक्रमित पुगेका…
अब हामी औपचारिक रुपमा नयाँ सरकारको गठनको तयारीमा हुन्छौं, जसको नाममा सहमति जुट्छ त्यसकै नेतृत्वमा सरकार बन्छ’ : मिन विश्वकर्मा
काठमाडौं, २१ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद मिनबहादुर विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदरुको सहमतिमा नयाँ सरकार बन्ने स्पष्ट पारेका…
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको प्रम समक्ष प्रतिवेलदन हस्तान्तरण
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको योजनाको प्रतिवेदन हस्तान्तरण गरेको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो प्रतिवेदन…
यही चैत २८ गते दशरथ रंगशालामा कोभिड कप फूटबल प्रतियोगिता हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
काठमाडौँ, १९ चैत । यही चैत्र २८ गते कोभिड कप फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसको मुख्य आयोजनामा दशरथ रंगशालामा हुने उक्त प्रतियोगिताको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा…