भागरथीको हत्या आरोपित दिनेश भट्टलाई प्रहरीद्धारा सार्वजनिक
काठमाडौं,५ फागुन ।प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका युवक दिनेश भट्टलाई सार्वजनिक गरेको छ । आज (बुधबार) दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गर्दै दिनेश…
पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका १ सय ५ जना संक्रमित थपिए
काठमाडौं, ४ फागुन । नेपालमा कोरोना भाइरसका आज १ सय ५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…
सरस्वतीको आराधना तथा पूजापाठ अनि अक्षराम्भ गर्ने दिन आज सरस्वतीपूजा मनाईदै
काठमाडौं। आज सरस्वतीको आराधना तथा पूजापाठ अनि अक्षराम्भ गर्ने दिन सरस्वतीपूजा अर्थात श्रीपञ्चमी । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन देशभर मनाउने कार्य भएको छ। सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ…
पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका १ सय २२ जना संक्रमित थपिए
काठमाडौं, ३ फागुन । नेपालमा कोरोना भाइरसका आज १ सय २२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…
प्रधानमन्त्रीद्वारा सुविधासम्पन्न होटल, पार्क तथा मन्दिरसहितको लुम्बिनी केबलकारको शिलान्यास
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुटबल उपमहानगरपालिका, ३ गोलपार्क, बमघाटमा लुम्बिनी केवलकारको शिलान्याश गरेका छन्। लुम्बिनी केबलकार प्रालिद्वारा निर्माण हुने यस केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडासम्म पुग्नेछ । तीन किलोमीटर लामो केबलकारको यात्रापछि…
शैक्षिक विकास तथा युवा रोजगार फाउण्डेशनले विकासको सामाजिक जागरणस्वरूप ‘नयाँ विद्यालय सचेत अभियान’ घोषणा
काठमाडौं, १ फागुन । शैक्षिक विकास तथा युवा रोजगार फाउण्डेशनले विकासको सामाजिक जागरणस्वरूप ‘नयाँ विद्यालय सचेत अभियान’ घोषणा गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर फाउण्डेशनले यस्तो घोषणा गरेको हो…
भ्यलेन्टाइन डे’ लाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले ल्यायो विशेष अफर
‘ काठमाडौं, माघ ३० – ‘भ्यलेन्टाइन डे’ लाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले विशेष अफर सार्वजनिक गरेको छ । अरिकल इभेन्टले फेब्रुअरी १४ मा पर्ने प्रेमदिवसको अवसरमा २५०० रुपैयाँमा रेड वाईन सहित बिबिक्यु सहितको डिनर…
पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका १ सय २७ जना संक्रमित थपिए
काठमाडौं, ३० माघ । नेपालमा कोरोना भाइरसका आज १ सय २७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…
पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ८१ जना संक्रमित थपिए
काठमाडौं, २९ माघ । नेपालमा कोरोना भाइरसका आज ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज…
प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा प्रदर्शन गर्दै
काठमाडौं । प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा प्रदर्शन गर्दै छ । संसद् विघटनविरुद्को केन्द्रीय संघर्ष समितिले काठमाडौं उपत्यकाको पाँच स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ ।…