नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

काठमाडौंको आजको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ । विहान ५ः४५ बजेको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको हो । मौसमविद् समिर श्रेष्ठका अनुसार दिउँसो काठमाडौंको तापक्रम १७–१९ डिग्री सेल्सियस रहने छ…

चेम्बरको आयोजनामा ’नेपालमा व्यवसायिक कृषि विकासका सम्भावना तथा चुनौती’ बिषयक अन्तर्कृया सम्पन्न

काठमाडौं, २० माघ - नेपाल चेम्बर अफ कमर्शले नेपालमा व्यवसायिक कृषि विकासका सम्भावना तथा चुनौती बिषयक अन्तर्कृया कार्यक्रम आयोजना गरेको छ । चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठको सभापतित्वमा मंगलबार राजधानीमा आयोजित सो कार्यक्रम…

खेलकुद उत्पादक क्षेत्र हो– प्रधानमन्त्री ओली

काठमाडौं, माघ २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्र उत्पादक क्षेत्र भएको बताउनु भएको छ । राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘खेलकुदसंग प्रधानमन्त्री’अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्रीले सो कुरा…

कृषिमा वैदेशिक लगानी खुला गरेको विषयमा सरोकारवालाहरुसग राष्ट्रिय योजना आयोगले छलफल

काठमाडौ । सरकारले कृषिमा वैदेशिक लगानी खुला गरेको विषयमा सरोकारवालाहरुको आन्दोलन चर्किन थालेपछि राष्ट्रिय योजना आयोगले छलफल थालेको छ । आयोगले सोमबार सरोकारवालाहरूलाई बोलाएर छलफल गरेको हो । कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णय आएपछि…

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेपालकै ठूलो ढल्केबर सबस्टेसन उद्घाटन

काठमाडाैं, १९ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा निर्माण भएको देशकै ठूलो र पहिलो चार सय केभी ढल्केबर सबस्टेसन उद्घाटन गरेका छन् । सोमबार ढल्केबरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ बिघा…

देशभर पछिल्लो २४ घण्टामा १५९ जनामा कोभिड १९ संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १५९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज (सोमबार) २६४ जना निको भएका छन् भने मृतक संख्या शून्य छ । आज…

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक गरेको छ। यसअघि आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने ११ हजार…

फेव्रुअरी महिना भरि सचेतनामुलक कार्यक्रम गर्दै आयोडिन मन्थ मनाईने

काठमाडाैं, १९ माघ -नेपाल सरकारले प्रत्येक बर्ष अंग्रेजी क्यालेण्डर अनुसार फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउदै आएको छ । सोहीको निरन्तरता स्वरुप यस बर्ष पनि सरकारले फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउदै छ । आयोडिनको…

नेपालको सबैभन्दा ठूलो सबस्टेशन मानिएको ४०० केभीको ढल्केवर जीआईएस (स्वचलित) सबस्टेशनको आज औपचारिक उद्घाटन हुँदै

काठमाडौं, माघ १९ । नेपालको सबैभन्दा ठूलो सबस्टेशन मानिएको ४०० केभीको ढल्केवर जीआईएस (स्वचलित) सबस्टेशनको आज औपचारिक उद्घाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उक्त सबस्टेशन…

तिलोत्तमा चेम्बर अफ कमर्सको छैठौ र सातौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशन सम्पन्न

रुपन्देही, १८ माघ -तिलोत्तमा चेम्बर अफ कमर्स रुपन्देहीको छैठौ र सातौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशनको उद्घाटन सम्पन्न भएको छ । उक्त साधारणसभा तथा अधिवेशन अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यता र नेपाल चेम्बर अफ कमर्सका…