नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

नेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच आज पहिलो चरणको वार्ता

काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच आज पहिलो चरणको वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सम्पन्न वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले जानकारी दिनुभयो…

पाटनमा फाल्गुण २१ देखी मच्छिन्द्रनाथ धार्मिक महोत्सव शुरु हुँदै

ललितपुर, १९ फाल्गुण- मच्छिन्द्रनाथ धार्मिक महोत्सव फाल्गुण २१ देखी शुरु हुँदैछ । मंगलबार पाटन स्थित मच्छिन्द्र बहालमा पत्रकार सम्मेलन आयोजना गरि सो धार्मिक महोत्सव बारे जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा जनाइए अनुसार महोत्सव २८…

प्रतिनिधिसभाको बैठकमा प्रवेश गर्नुअघि सांसदहरुले अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाउनुपर्ने

काठमाडौं, फागुन १९ । प्रतिनिधिसभाका सांसदहरुले अनिवार्यरुपमा कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने भएको छ । फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रवेश गर्नुअघि सांसदहरुले अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाउनुपर्ने भएको हो । सांसदहरुलाई फागुन १९, २० र…

पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधीभर चार हजार एक सय २७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा…

अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को प्रभावकारी कार्यन्वयन सम्बन्धी अन्तरक्रिया

१७ फागुन २०७७ शर्मिला विश्वकर्मा, काठमाण्डौं प्रेसकाउन्सिल नेपालको आयोजना,ओपन सोसाइटी फाउण्डेशनको आर्थिक सहयोग तथा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको संयोजनामा अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को प्रभावकारी कार्यन्वयनको विषयमा विभिन्न सञ्चार माध्यमहरुका सम्बनधीत व्यक्तिहरुसँग अन्तरक्रिया…

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ७३ जना संक्रमित थपिए

काठमाडौं, १७ फागुन। नेपालमा कोरोना भाइरसका आज ७३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार २ सय १६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ६४…

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ७८ जना संक्रमित थपिए

काठमाडौं, १६ फागुन । नेपालमा कोरोना भाइरसका आज ७८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज…

भुकम्पले भत्किएको गौतम बुद्ध माबिको पक्कि भवनको सांसद मोहन आचार्यद्वारा उद्घाटन

  रसुवा, १५ फागुन रसुवाको नौकुण्ड गाउँपालिका ३ पाच्र्याङ स्थित गौतम बुद्ध माध्यामिक बिद्यालय को पक्कि भवन निर्माण भएको छ । २०७२ बैशाख १२ मा गएको बिनासकारी भुकम्पले भवन भत्किएपछि टहरामा संचालन हुदै आएको थियो…

मार्च ८ देखी १० सम्म नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ आयोजना गरिदै

काठमाडौं, १४ फाल्गुण- नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ मार्च ८ देखी १० तारिकसम्म संचालनमा आउने भएको छ । आज जमल स्थित चेम्बर भवन पत्रकार सम्मेलन आयोजना गरि सो मेला बारे जानकारी गराईएको हो ।…

चेम्बरको ७० औ वार्षिक उत्सवको अवसरमा युथ चेम्बरद्वारा निबन्ध तथा चित्रकला प्रतियोगिता आयोजना

काठमाडौं।नेपाल चेम्बर अफ कमर्सको ७० औ वार्षिक उत्सवको अवसरमा नेपाल युथ चेम्वरले निवन्ध तथा चित्रकला प्रतियोगिता आयोजना गरेको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा प्रथम,द्धितीय तथा तृतीय…