हेर्नुस् आगामी तीन दिनको मौसम पूर्वानुमा
काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ । विभागका अनुसार नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश,…
पछिल्लो २४ घण्टामा देशभर १६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर एक सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्गलवार थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७२ हजार दुई…
सुवोध कुमार गुप्ता बैंक बित्तिय तथा बिमा समितिको उपसभापतिमा मनोनित
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य सुवोध कुमार गुप्ता महासंघ अन्तर्गत बैंक बित्तिय तथा बिमा समितिको उपसभापतिमा मनोनित भएका छन् । महासंघले सोमबार उनलाई सो समितिको उपसभापतिमा मनोनित गरेको हो ।महासंघका केन्द्रिय अध्यक्ष शेखर…
देशभर पछिल्लो २४ घन्टामाकोरोना भाइरसका १ सय ३० जना संक्रमित थपिए
काठमाडौं, २६ माघ । नेपालमा कोरोना भाइरसका आज १ सय ३० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ५५ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…
दोस्रो चरणको खोप आजबाट सुरु हुँदै
काठमाडौं । पहिलो चरणको कोरोना खोप अभियान सम्पन्न भएको छ । १० दिनसम्म चलेको पहिलो चरणको खोप अभियानका क्रममा करिब एक लाख ८७ हजार जनाले खोप लगाएपछि शनिबार सम्पन्न भएको हो । दोस्रो चरणको खोप…
देशभर हल्का पानी परेसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात
काठमाडौं, २४ माघ – शनिबार दिउँसो काठमाडौं उपत्यकामा पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजीना शाक्यका अनुसार अहिलेसमेत सामान्य वर्षा भइरहेको उपत्यकामा अझै केहीसमय पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् शाक्यका अनुसार…
साईप्रसका लागि नेपाल चेम्बर अफ कमर्शको अवैतनिक व्यापार प्रतिनिधिमा रंजित महतो नियुक्त
काठमाडौं, २३ माघ- नेपाली राजदूतावास, तेलअबिबको सिफारिसमा नेपाल चेम्बर अफ कमर्शले साइप्रस निवासी रञ्जित महतोलाई साईप्रसका लागि नेपाल चेम्बर अफ कमर्शको अवैतनिक व्यापार प्रतिनिधि नियुक्त गरेको छ । उनलाई नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश…
देशभर पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, माघ २२ –नेपालमा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४…
गोंगबुमा ट्याक्सीमा आगजनी ट्याक्सी पूर्ण रुपमा क्षतिग्रस्त
काठमाडौं, २२ माघ । नेकपा प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आम हड्तालको प्रभाव देखिन थालेको छ । काठमाडौँ उपत्यकासहितका स्थानमा बिहानैदेखि जनजीवन प्रभावित भएको हो । प्रहरीले बिहानै बन्द गराउँदै हिँड्ने ३० भन्दा बढी कार्यकर्तालाई पक्राउ…
संवैधानिक परिषद्ले सिफारिश गरेका पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौं, माघ २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा यसअघि संवैधानिक परिषद्ले सिफारिश गरेका पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपालको संविधानबमोजिम नवनियुक्त…