मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

काठमाडौँमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने

२८ पुस, काठमाडौँ। थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने भएको छ । यो पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारु समुदायले माघरमाघीरतिला…

स्याट​द्वारा काठमाडौंमा विद्यालयस्तरीय संयुक्त राष्ट्रसंघ मोडेल कार्यक्रम सुरु

काठमाडौं, पुस २७ । विद्यालयस्तरीय स्कुल्स एलायन्स फर एकेडेमिक ट्रान्सफर्मेसन स्याट​द्वारा आयोजित संयुक्त राष्ट्रसंघ मोडेल कार्यक्रम आजबाट काठमाडौंको कपनस्थित ब्रेन ल्याण्ड एकेडेमीमा औपचारिक रूपमा सुरु भएको छ। कार्यक्रमका प्रमुख अतिथि फ्रान्सका लागि नेपालका पूर्व राजदूत…

पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज देशभर पृथ्वी जयन्ती मनाइँदै

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने परम्पराअनुसार सरकारले आज सार्वजनिक बिदा दिएको छ। आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता…

एन. सी. एग्रो टेक इण्डस्ट्रिज लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एन. सी. एग्रो टेक इण्डस्ट्रिज लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  काठमाडौंमा शुक्रबार सम्पन्न भएको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित वासलात,नाफा–नोक्सान तथा नगद प्रवाह…

काङ्रेस​ बिशेष​ महाधिवेशनका लागि विभिन्न उपसमितिहरू गठन

काठमाडौँ | नेपाली कांग्रेसको विशेष महाधिवेशन आह्वान पक्षले पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशनको तयारी तीव्र बनाएको जनाएको छ। सो अवसरमा महाधिवेशन सफल पार्न विभिन्न उपसमितिहरू गठन गरिएको जानकारी दिइएको हो। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश…

टुँडालदेवीमा समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “हाम्रो प्रहरी” कार्यक्रम सम्पन्न

पौष २३, काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं ४ टुँडालदेवी मन्दिर परिसरमा समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “हाम्रो प्रहरी” कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी प्रहरी बृत्त मालीगाउँ…

नेपाली जनसम्पर्क समिति मलेसियाको अधिवेशन सम्पन्न, पंगेनी पुनः सभापतिमा निर्वाचित

क्वालालम्पुर,नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो अधिवेशनबाट चोलाकान्त पंगेनी पुनः सभापतिमा निर्वाचित भएका छन्। मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा भव्य रूपमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो। अधिवेशनको औपचारिक सत्र सभापति चोलाकान्त पंगेनीको अध्यक्षतामा…

प्रधानमन्त्री कार्कीलाई माघीको निम्तो

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दिएको छ। मूल आयोजक समितिका…

ग्राण्डी अस्पतालको १३ औँ वार्षिकोत्सव मनाइयो

काठमाडौँ, २० पुस । काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १३ औँ वार्षिकोत्सव भव्यताका साथ मनाइएको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले स्थापना भएको ग्राण्डीले शनिबार साँझ एक कार्यक्रमको आयोजना गरि आफ्नो…

चितवनको व्यवसायिक नेतृत्वमा उदाउँदै एक सबल महिला : सुनिता लिगल कर्माचार्य

चितवनको व्यवसायिक क्षेत्रमा सुनिता लिगल कर्माचार्य स्थापित र परिचित नाम हो। कुशल महिला उद्यमी, सशक्त संचारकर्मी तथा प्रभावकारी नेतृत्वकर्ताका रूपमा उहाँले चितवनको व्यवसायिक वृत्तमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ। संचार क्षेत्रबाट व्यवसायिक यात्राको…