मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन आज

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन आज देशभर दर्ता हुँदैछ। निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी दर्ताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ।…

आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो सम्पन्न : ३१ हजार बढीले गरे अवलोकन

माघ ४, चितवन । चितवन प्रर्दशनी केन्द्रमा संचालित तीनदिने आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो सम्पन्न भएको छ । माघ २ देखि माघ ४ गतेसम्म सञ्चालित एक्स्पोमा ३१ हजार बढी अवलोकनकर्ताले अवलोकन गरेका छन । नेपाल मिडिया…

आठौँ नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय एक्स्पोमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा रसायनिक मल प्रयोगबारे सेमिनार

चितवन । आठौँ नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय एक्स्पोको अवसरमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले माघ ३ गते रसायनिक मलको समुचित प्रयोग विषयक सेमिनार कार्यक्रम आयोजना गरेको छ । सेमिनारमा डिलर-बिक्रेता, सहकारी संस्थाका प्रतिनिधि, किसान तथा सरोकारवाला सहभागी…

आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

माघ ३ चितवन । चितवन प्रर्दशनी केन्द्रमा जारी आठौं एग्रीटेक एक्स्पोमा १७ हजार बढीले अवलोकन गरेका छन । एक्स्पोमा कृषक, उद्यमी, व्यवसायी , विद्यार्थी, अनुसन्धानकर्ताहरुले सहभागिता जनाएका हुन । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र…

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई दियो आधिकारिकता

काठमाडौं । निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनले गरेको निर्णयलाई वैधानिकता दिएको छ । नेपाली काँग्रेसका दुवै पक्षसँगको छलफलपछि शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनको विवरण अपडेट गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै गगन…

विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ ः कृषि मन्त्री पौडेल

चितवन÷कृषि तथा पशुपन्छी मन्त्रालय वागमती प्रदेशका मन्त्री मदुसुदन पौडेलले कृषिजन्य व्यवसायिक उत्पादनको लागि विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्ने बताउनु भएको छ । चितवन प्रर्दशनी केन्द्रमा आजबाट शुरु भएको आठौं एग्रीटेक इन्टरनेशनल…

आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई सङ्क्रान्ति भनिन्छ । यही कारण माघ १ गतेलाई मकर–माघे सङ्क्रान्तिका रूपमा मनाइन्छ । यस दिनदेखि सूर्य उत्तरायण प्रवेश गर्ने भएकाले दिन लामो र रात क्रमशः…

नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन आज हुने

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन आज हुने भएको छ । मंगलबार स्थगित भएको उम्मेदवारी मनोनयन बिहान ८ देखि ९ बजेसम्मको लागि तोकिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिएका छन् । कांग्रेसको…

नेपाली कांग्रेसको विशेष महाधिवेशन : नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अगाडी बढाइयो

नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अगाडी बढाइएको छ । नव गठित निर्वाचन समितिले निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यतालिका सार्वजनिक गरेसँगै निर्वाचन कार्यक्रम अघि बढेको हो । वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजक रहेको…

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र आज

काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र आज मंगलबार बिहान ९ बजेदेखि सुरु हुने भएको छ। विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार निर्धारित समयमै बन्दसत्र प्रारम्भ गरिने तयारी गरिएको छ। आचार्यले केन्द्रीय समितिले…