मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

पावर तेक्वान्दोमा रक्षा र सुमित च्याम्पियन

काठमाडौं, पुस १९– नेपाल पुलिस क्लबका सुमित बिष्ट र नेपाल आर्मी क्लबकी रक्षा धिमाल दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन् । अल नेपाल स्पोटर््स फाउन्डेसनको आयोजना तथा नेपाल तेक्वान्दो संघको सहकार्यमा भएको प्रतियोगितामा…

राष्ट्रिय तेक्वान्दो डेमोन्स्ट्रेसन टिम फाईनलमा

काठमाडौं, पुस १७ गते । नेपाल तेक्वान्दो संघको राष्ट्रिय डेमोन्स्ट्रेसन टिम भारतको टि.भी च्यानल सोनी टिभीबाट प्रसारण भइरहेको रियालिटी सो इन्डियास गोट ट्यालेन्ट, सिजन ११ मा उत्कृष्ट प्रदर्शन गरी फाईनलमा पुग्न सफल भएको छ ।…

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी सम्वत् सन् २०२६ प्रारम्भ

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी सम्वत् सन् २०२६ प्रारम्भ भएको छ। येशु ख्रिस्टको जन्म वर्षलाई आधार मानेर पादरी ग्रेगोरियनले यो पात्रो प्रचलनमा ल्याएकाले यसलाई ग्रेगोरियन पात्रो भनिन्छ। यस अवसरमा ग्रेगोरियन पात्रोअनुसार चाडपर्व मान्नेहरूले एक–अर्कामा शुभकामना साटासाट…

होटेल भ्यु भृकुटीले अङ्ग्रेजी नयाँ वर्ष लक्षित विशेष अफर सार्वजनिक

गोदावरी, ललितपुर । होटल भ्यु भृकुटीले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा पाहुनाका लागि विशेष पर्वकालीन अफर सार्वजनिक गरेको छ । उक्त अफर डिसेम्बर २४, २०२५ देखि जनवरी १, २०२६ सम्म लागू हुने…

आज तमु ल्होसार पर्व उल्लासपूर्वक म​नाईदै

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई विदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा आज तमु ल्होसार पर्व उल्लासपूर्वक मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिन्छ…

नेपाल ओलम्पिक संघको २१ औं साधारण सभा सम्पन्न

काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी) को सोमबार २१ औं साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा महासचिव राजीव श्रेष्ठले सन् २०२५ मा सहभागी अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रमको प्रगति विवरण…

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स

काठमाडौं, पुस १३ गते । काठमाडौं । जेनजी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोटर््स अवार्डको २२औं संस्करण अर्को साता अर्थात् पुस २३ गते पोखरामा आयोजना हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च…

रवि र बालेनबीच ७ बुँदे सम्झौता, बालेन प्रधानमन्त्री बन्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच आज बिहान ‘बृहत् एकता’मा सहमति जुटेको छ । सहमति पत्रमा दुवै नेताले हस्ताक्षर गरेका छन् । सहमति अनुसार राष्ट्रिय स्वतन्त्र…

१८औँ वर्षमा फेसियल हाउस ः रोजगारी, शिक्षा र आत्मनिर्भरर्ताको पर्याय

काठमाडौं । सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान युनिसेक्स ब्युटी सलुन ‘फेसियल हाउस’ १८औँ वर्षमा प्रवेश गरेको छ । ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ आजभन्दा १७ वर्षअघि सुरू गरिएको…

आरोप प्रत्यारोपले देश बन्दैन : उपसभापति गुरुङ

चितवन, ९ पुस । आरोपप्रत्यारोपले देश बन्न नसक्ने नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले बताउनुभएको छ । राजनैतिक दलमा बढ्दै गएको आरोपप्रत्यारोपका कारण राजनैतिक दल र नेता प्रति आम जनतामा गलत धारणा बन्दै गएको उहाँको भनाइ…