नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २२८३ जना कोरोना संक्रमित थपिए

काठमाडौं,२६ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन २२ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ४ हजार ४७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २२ सय ८३ जना थपिएसँगै जोखिम बढेको छ…

रोबिन हूड आर्मी रुपन्देहीले सुरु गर्यो निस्शुल्क खाना अभियान

बुटवल- रोबिन हूड आर्मी रुपन्देहीले निस्शुल्क खाना अभियान संचालन गरेको छ । रोबिन हूड आर्मी सामाजिक सेवामा आधारित, शून्य कोष संगठन समेत हो । रेष्टुरेन्ट र समुदायबाट खाना संकलन गरेर मानिसहरूलाई सेवा पुर्‍याउने खालको खाना दिने…

महिला चेम्बरको आयोजनामा अनलाईन व्यापार तालिम सम्पन्न

काठमाडौं, २५ आश्विन- नेपाल महिला चेम्बरले अनलाईन व्यापार तालिम सम्पन्न गरेको छ । महिला चेम्बरले अनलाईन व्यापार सेवा प्रदायक कम्पनी सोचेको डटकमसँगको सहकार्यमा वेमिनार मार्फत आईतबार उक्त तालिमको आयोजना गरेको हो । देशैभर छरिएर रहेका…

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता २६७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं / काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता २६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै आज देशभर ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकाका जिल्लाहरू काठमाडौंमा २१०० जना, ललितपुरमा ३६९ जना र भक्तपुरमा…

बितेको २४ घण्टामा देशभर थप ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

मकवानपुर । बितेको २४ घण्टामा देशभर थप ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बृफिङमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्…

राप्रपा त्रय अध्यक्षको बैठक सम्पन्न ः डा.केसीको जिवन रक्षाको माग

काठमाडौं, २२ असोज । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी बीचको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकोमा खुसी व्यक्त गर्दै आयोगलाई धन्यवाद दिने, जिल्लामा…

नेपाल महिला चेम्बर र सोचेको डटकम बीच ई कमर्स सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, २१ असोज -नेपाल महिला चेम्बर र सोचेको डट कम बीच ई कमर्स सम्बन्धी समझदारी पत्रमा सम्झौता भएको छ । ई कमर्सको माध्यमद्धारा महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको बजारिकरण गर्न गराउन तथा ब्यापार अभिवृद्धि गर्ने उद्देश्यले…

देशभर पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ३४३९ जना संक्रमित थपिए

काठमाडौं,२१ असोज । नेपालमा कोरोना भाइरसका आज ३४ सय ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ९४ हजार २ सय ५३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर…

प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको विषय टुंगो

काठमाडौं । प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ । मंगलबार प्रदेशको स्थायी राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी टुंगो लागेको हो । प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई…

पछिल्लो २४ घण्टामा देशभर १५५१कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइसका एक हजार ५५१ संक्रमित थपिएका छन् । ११ हजार ४७ जनाकाे पीसीआर परीक्षण भएकाेमा एक हजार ५५१ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले…