नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

उत्साह र उमङ्ग हराएको दशैँ

नवीन लुईटेल- हिन्दुहरुको महान् चाड बडादशैँ घर आगँनमा आउनै लाग्दा पनि यसपाली कुनै उत्साह र उमङ्ग देखीएको छैन । किनमेलका लागी ब्यस्त रहने बजार हुन् , उपत्यका बाहिर जान गाडीको टिकट काट्ने ठाउँ या ब्यक्ति…

प्रदेश राजधानीका विषयमा भएको आन्दोलनमा स्कुटर जलाउने ४ पक्राउ

बुटवल- प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनका क्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले आज सूचना निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको…

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ३७ ४९ जना संक्रमित थपिए

काठमाडौं,  २९ असोज । नेपालमा कोरोना भाइरसका आज ३७ सय ४९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख २१ हजार  ७ सय ४५ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

एनआरएनए सातौं मध्यपूर्व क्षेत्रीय भेला अक्टोबर १६ र १७ मा, तयारी पुरा-गुरुङ, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उदघाटन गर्ने

काठमाडौं -अक्टोबर १६ र १७ मा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वको सातौ क्षेत्रीय भेलामा मध्यपूर्वका देशमा रहेका नेपालीहरुको समस्या पहिचान गर्नेमात्र नभइ संभावनाहरु पनि खोजिनुपर्ने एनआरएन अभियन्ताहरुले सुझाव दिएका छन् । एनआरएनए राष्ट्रिय…

चेम्बर दिवसमा देशैभर भएका चेम्बर गतिविधीमा प्लाज्मादान देखी स्मारिका विमोचनसम्म

  काठमाडौं, २८ आश्विन- चेम्बर दिवस २०७७ तथा नेपाल चेम्बर अफ कमर्सको सत्तरीऔं बर्षको अवसरमा विभिन्न जिल्ला तथा नगर चेम्बर अफ कमर्सले विविध कार्यक्रम आयोजना गरेका छन् । जिल्ला एवम नगर चेम्बरले २७ गते चेम्बर…

यस पाला सिमित घेरा भित्र मात्रै टिकाटाला : सुश्मा महरा, वरिस्ठ सौन्दर्यविद्

सुश्मा महरा वरिस्ठ सौन्दर्यविद् हुनुका साथै, एक सफल महिला उद्यमी पनि हुन । दुई दशक देखी सौन्दर्यशास्त्रको क्षेत्रमा कृयाशिल महरा डेढ दशक देखी सौन्दर्य व्यवसायमा संलग्न रहदै आएकी छिन् । नेपाल, भारत र थाईल्याण्डबाट सौन्दर्यशास्त्र…

लुम्बिनी प्रदेशका उपसभामुखसहित सचिवालयका ३५ जनामा कोरोना संक्रमण

बुटवल-लुम्बिनी प्रदेशका उभामुखसहित सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ आएको स्वाब परीक्षणको नतिजामा उपसभामुख कृष्णी थारु, सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक लगायतमा कोरोना संक्रमण देखिएको हो । जसमा मर्यादापालक ८…

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको…

बितेको २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

काठमाडौ । बितेको २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बृफिङमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्…

नेपाल चेम्वर अफ कमर्सको ७० औ वर्ष प्रवेश तथा चेम्बर दिवसको अवसरमा झण्डोत्तलन

काठमाडौं, २७ आश्विन- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चेम्वर दिवसको अवसरमा आयोजित कार्यक्रम माझ झण्डोत्तलन गरेका छन् । आज चेम्वर भवन जमलमा आयोजित चेम्बर दिवस कार्यक्रम माझ उनले झण्डोत्तलन गरेका हुन । उक्त…