नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

पछिल्लो २४ घन्टमा देशभर २४४० सहित काठमाडौं उपत्यकामा १५ ३१ जना कोरोना संक्रमित थपिए

काठमाडौं,१९ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन १५ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २४ सय ४० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १५ सय ३१ जना थपिएसँगै जोखिम बढेको छ…

काठमाडौं उपत्यकामा आज एकै दिन १५ ९९ जना कोरोना संक्रमित थपिए

काठमाडौं,१८ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन १५ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २२  सय ५३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १५ सय ९९ जना थपिएसँगै जोखिम बढेको छ…

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका २२५३ जना संक्रमित थपिए

काठमाडौं,  १८ असोज । नेपालमा कोरोना भाइरसका आज २२ सय  ५३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ८६ हजार ८ सय २३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित…

बुटवलमा २१ गते सम्म निषेधित क्षेत्र घोषणा (सूचना सहित)

बुटवल - प्रदेश न ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा बुटवलमा आन्दोलन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषण गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार एक सूचना जारी…

वितेको २४ घण्टामा नेपालभर २१२० जना कोरोना भाइरसबाट संक्रमित

काठमाडौं, १७ असोज । कोरोना भाइरसबाट राजधानी काठमाडौ उपत्यकामा आज एकैदिन ११ सय ७७ जना संक्रमित भएका छन् । काठमाडौंका तीन जिल्लामध्ये काठमाडौंमा १ हजार १,ललितपुरमा ६९ र ललितपुरमा १ सय ९ जना संक्रमित भएको…

प्रदेश राजधानीको विषयले फेरी तात्यो बुटवल

बुटवल - प्राय विभिन्न आन्दोलन र विरोधका कार्यक्रमहरु भइरहने रुपन्देहीको बुटवल लामो समयपछि शुक्रबार पुनःतात्न थालेको छ । अर्थात् कोरोना कहर र लकडाउनले करिब ७ महिनमा दोस्रो पटक बुटवलमा विरोधको ज्वारभाटानै देखिने संकेत देखिएको छ…

देशभर पछिल्लो २४ घण्टामा थप १९ ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं, १५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको नमुना जाँचमा १९ सय ११ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

श्रम ऐन–२०७४ र सामाजिक सुरक्षा ऐन–२०७४ कार्यान्वयन गर्न अखिल नेपाल सेक्युरिटी मजदुर संघको माग, माग पूरा नगरे धर्नादेखि आमरण अनशनसम्म जाने चेतावनी

काठमाडौं। अखिल नेपाल सेक्युरिटी मजदुर संघले श्रम ऐन–२०७४ र सामाजिक सुरक्षा ऐन–२०७४ ऐन कार्यान्वयन गर्न माग गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले आफूहरुले अघि सारेका मागहरु पूरा गर्नुपर्नेमा…

देशभर पछिल्लो २४ घण्टा थप १५ ५९ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा थप १५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १…

नेपाल–चीन मुख्य व्यापारिक तातोपानी नाका यही असोज १९ बाट पुनः सञ्चालन हुने

काठमाडौँ, १४ असोज। नेपाल–चीन मुख्य व्यापारिक तातोपानी नाका यही असोज १९ बाट पुनः सञ्चालन हुने भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले तातोपानी नाका असोज १९ बाट पुनः सञ्चालन गर्ने गरी चिनियाँ पक्षसँग सहमति…