पछिल्लो २४ घण्टामा ६२९ कोरोना संक्रमित थपिए
काठमाडौ – नेपालमा बुधबार ६२९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार ६२९ जना संक्रमित थपिएका नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए । उनीहरु मध्ये ५१९ जना…
पछिल्लो २४ घण्टामा ५३८ कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ५३८ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितकाे…
देशभर मनसुनी वायुको प्रभाव
काठमाडौं, ९ असार । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । महाशाखाका अनुसार देशभर सामान्य बदली…
पर्यटनमन्त्रीलाई कसले देखायो अश्लील भिडियो ?
काठमाडौं - जेठ ३ गते विभिन्न बैंकका सूचनाप्रविधि विभाग हेर्ने प्रमुखसहित राष्ट्र बैंकका उच्च अधिकारीहरु ‘जुम मिटिङ’मा थिए । राष्ट्र बैंकले गरेको त्यो बैठकको उद्देश्य थियो, बैंकिङ क्षेत्रमा सूचना प्रविधिका बढ्दो प्रयोग र साइबर सुरक्षाका…
पाल्पामा पहिरो : मृत्यु हुनेको संख्या तीन पुग्यो
बुटवल - पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाउँदा तीन जना पुरुषको मृत्यु…
विद्युतीय सवारीसाधनमा लगाईएको कर हटाउन सरोकारवालाहरुको माग
काठमाडौं, ८ असार । नेपालमा विद्युतीय सवारीसाधनमा सरकारले लगाएको कर हटाउन सरोकारवालाहरुले माग गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित “वर्तमान नेपालमा विद्युतीय सवारीसाधनको महत्व” विषयक कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । सरकारले…
पाल्पामा पहिरोले ४ सवारी बगायो, २ जनाको शब फेला
बुटवल -पाल्पाको तानसेन रिडी खण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउँदा २ जनाको शव फेला परेको छ । एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ । सदरमुकाम तानसेन देखि…
आज थप ५३५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि
काठमाडौँ ८ असार : नेपालमा आज(सोमबार) पाँच सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये चार सय ६१ जना पुरुष र ७४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिएका…
आत्महत्याको जोखिम बढ्दै , लकडाउनमा आत्महत्या भयावह भन्नु गलत
गोपाल ढकाल, मनोविद कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समचार हिजो आज आउन थालेका छन । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने…
ग्यस्ट्राेनाेमि के हाे नेपालमा यसकाे के आवश्यकता छ ?
नेपाल र विदेश मा रहनु भयका तमाम सेफ तथा पर्या-पर्यटन खानाका पारखिहरू माझ जाेडियकाे एउटा शव्द ग्यास्ट्राेनाेमि छ त्यस विषयमा अाज हामी चर्चा गर्न गईरहेका छौं ।विभिन्न विषयकाे अध्यन गर्ने शास्त्रहरू छन त्यसमा पनि पाककला…