ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु

काठमाडौँ, ६ चैत : पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा…

कोरोना प्रभाव : उपत्यकाबाट बाहिरिने क्रम बढ्यो

काठमाडौं : पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको…

कोरोनाबाट बच्‍न भारतीय नागरिक विमान चढेर धमाधम नेपाल आउँदै

काठमाडाैं :  कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि मानिसमा त्रास फैलिएको छ। अर्को कुरा बढी संक्रमण भएका देशहरुका नागरिकले आफ्नो मुलुक छोडेर संक्रमणबाट सुरक्षित रहेका या कम जोखिममा रहेका देशहरूमा जान थालेका छन्‌। नेपाल पनि कोरोना संक्रमण भेटिएकामध्ये सबैभन्दा कम…

विद्यालय र विश्वविद्यालय बन्द, २५ भन्दा बढी भेला हुन नपाइने

काठमाडौं । सरकारले बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन यही चैत मसान्तसम्मका लागि बन्द गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले कोरोना भाइरस रोकथामका…

भोलिदेखि सुरु हुने भनिएको एसईई परीक्षा अन्तिम समयमा आएर स्थगित

चैत ५, काठमाण्डौ । भोलिदेखि सुरु हुने भनिएको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा अन्तिम समयमा आएर स्थगित भएको छ । विश्वभर संक्रमण फैलिएको कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले परीक्षा स्थगित गरेको हो । नेपाल…

नेताहरुले देश बनाउने काम गर्नुपर्छ, म देश भत्केको हेर्न चाहन्न’

काठमाडौं, ५ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहारको आरोपमा पक्राउ परेका जुम्ला सिन्जाका रतन तिरुवाले आफ्नो आवेश र आवेगका कारण उक्त घट्ना…

अनावश्यक संचिति नगर्नुस् : मन्त्री भट्ट

काठमाडौं, ०५ फाल्गुण - उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले अत्यावश्यिकिय वस्तुको अनावश्यक संचिति नगर्न आग्रह गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहयोगमा जनप्रशासन संघद्वारा आपुर्ती मन्त्रालयमा आज आयोजित कोरोनाको प्रभाव स् आपुर्ती…

कञ्चनपुरमा भारतसंग जोडिएको सीमा क्षेत्रलाई तत्कालै पूनरावलोकन गरी नयाँ नक्सा जारी गर्न माग

काठमाडौँ, ५ चैत्र । अन्तर्राष्ट्रिय सीमा सरोकार समूहले कञ्चनपुर जील्लामा भारतसंग जोडिएको सीमा क्षेत्रलाई तत्कालै पूनरावलोकन गरी नयाँ नक्सा जारी गर्न सरकारसंग आग्रह गरेको छ । सुदुरपश्चिम् प्रदेशका विभिन्न नौ स्थानमा भारतले अतिक्रमण गरेकोमा सरकारलाई…

निगमले समयमै मूल्य समायोजन नगर्दा दुई/चार दिन पेट्रोलियम पदार्थको समस्या देखियो : अध्यक्ष बोहोरा

काठमाडौं, ४ चैत्र । पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष खगेश्वर बोहोराले भारतबाट अहिले ७ वटा नाकाबाट पेट्रोलियम पदार्थ आपूर्ति भैरहेको सुनाउँदै बजारमा कुनै अभाव नभएको स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको…

पेट्रोलियम पदार्थको अभाव छैन, अनावश्यक स्टोरेज नगरौं : कार्यकारी निर्देशक पौडेल

काठमाडौं, ४ चैत्र । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोलियम पदार्थको आयातमा कुनै बाधा तथा अवरोध (रेस्ट्रिक्शन) नभएको स्पष्ट पारेका छन् । उनले भने,‘पाईपलाईनबाट पनि पेट्रोलियम पदार्थ आईरहेको छ । अहिले हामीले…