कोरोनाको जोखिम न्युनिकरणका लागि भरतमोहन स्मृति फाउण्डेसनले संचालनमा ल्यायो ज्येष्ठ नागरिक सहयोग कार्यक्रम
काठमाडौं, ०७ चैत्र - स्व. उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा स्थापित भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले ज्येष्ठ नागरिकलाई लक्षित गरि कोराना भाईरस (कोभिड १९) सम्बन्धमा सचेतना अभियान संचालनमा ल्याएको छ । कोरोनाको जोखिम न्युनिकरणका लागि…
नियाताङजियाङ केन्द्रविन्दु भएर ६.२ रेक्टर स्केलको भूकम्प
काठमाडौं। विश्वमा महामारीको रुपमा आतंक फैलाइरहेको कोरोनाभाइरसको उदगम मुलुक चीनमा भूकम्प गएको छ। चीन केन्द्रविन्दु भएको आज विहान शुक्रवार भूकम्प गएको हो। भूकम्पको धक्का नेपालको राजधानी काठमाडौंलगायतका स्थानसम्म हल्का महसुस भएको छ। राष्ट्रिय भूकम्पमापन केन्द्रका…
काठमाण्डौका विभिन्न नाकाबाट एक लाख आठ हजार चार सय ५८ जना बाहिरिए
काठमाडौं ।शैक्षिक संस्था बन्द र परीक्षा स्थगित भएपछि काठमाण्डौ छाड्नेको सङ्ख्या बढेको छ । गएको २४ घण्टामा काठमाण्डौका विभिन्न नाकाबाट एक लाख आठ हजार चार सय ५८ जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ…
विकास हाइड्रोपावर कम्पनी प्रा.लि.द्वारा प्रर्वद्धित अप्पर माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने
काठमाडौं – विकास हाइड्रोपावर कम्पनी प्रा.लि.द्वारा प्रर्वद्धित अप्पर माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ । सो सम्बन्धमा बिहिबार विकास हाइड्रोपावर कम्पनी र बैंकबीच वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न भएको हो । काठमाडौंको…
कोरोना भाइरसको मामलामा सरकारलाई विश्वास गर्ने अवस्था छैन् : प्रसाई
काठमाडौं, ६ चैत्र । नागरिक समाजका अगुवा चरण प्रसाईले कोरोना भाइरसको मामलामा सरकारलाई विश्वास गर्ने अवस्था नरहेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले टेकु अस्पतालका प्राविधिकले बिरामी फर्काइ…
कोरोना भाइरसको नियन्त्रण गर्नु सबैको साझा दायित्व हो : लामा
काठमाडौं, ६ चैत्र । गैरसरकारी संस्था महासंघका अध्यक्ष जित राम लामाले कोरोना भाइरसको नियन्त्रण गर्नु सबैको साझा दायित्व भएको बताए । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आफुहरु सरकारसँग सहकार्य गरी…
कोरोना संक्रमणको लक्षण देखिएका सबैको परीक्षण गर्ने व्यवस्था गरिसकेका छौं : डा. पाण्डे
काठमाडौं, ६ चैत्र । इपिडिमियोलोजी तथा नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले कोरोना भाइरसको संक्रमण हुन नदिन सबै किसिमका रोकथामका उपाय अपनाइसकिएको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा उनले देशभरका…
कोरोनाबारे आतंकित नहोऔं, सचेतना अपनाऔं’ : डा. पुन
काठमाडौं, ६ चैत्र । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरस नेपालमा आउने÷नआउने कुनै ग्यारेन्टी नभएको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘रोग आउन पनि सक्छ,…
सरकारको दाबीमा सत्यता छैन, संक्रमित छन् परीक्षण पुगेन : डा. दिक्षित
काठमाडौं, ६ चैत्र । वरिष्ठ चिकित्सक एवं नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले कारोना संक्रमित देशभित्र भएको दाबी गरे । आवश्यक परीक्षण नहुँदा संक्रमित नदेखिएको भन्दै कतिपय विरामीलाई परीक्षण नै नगरी फर्काइएको उनको दाबी छ…
नेपालमा कोहीपनि कोरोना भाइरसबाट संक्रमित छैनन् : डा. रुना झा
काठमाडौं, ६ चैत्र । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको स्पष्ट पारेपनि चिकित्सक समेत रहेका नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले सरकारको दाबीमा सत्यता नरहेको दाबी गरेका छन्…