कोरोनाको सन्त्रास : कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्छ
काठमाडौं, २ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको यही चैत २८ र २९ गते हुने साधारणसभामा बरिष्ठ उपाध्यक्षका उम्मेद्धवार किशोर प्रधानले आफूले महासंघमा २८ वर्ष सक्रिय जीवन बिताएको र थुप्रै काम गरेकोले आफ्नो उम्मेद्धवारीको आधार…
देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकत्ता बढेको छ : नेकपा (माओवादी केन्द्र)
काठमाडौं, २ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले देशको स्वाधिनता र जनताको सार्वभौमिकता रक्षार्थ सर्वहारा वर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकत्ता बढेको बताएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा नेपाली जनतासमक्ष देशभक्तिपूर्ण…
कोरोना भाइरस बाट अहिलेसम्म कहाँ कति मृत्यु ?
काठमाडौ ।कोरोना भाइरस बाट अहिलेसम्म कहाँ कति मृत्यु ? चीन – ३,१८९ इटाली –१,२६६ इरान – ५१४ दक्षिण कोरिया – ७२ स्पेन – १३३ फ्रान्स – ७९ अमेरिका – ५० जापान – २८ बेलायत –…
उपभोक्ता सहभागितामा आधारित पूर्वाधारमा सरकारी सहयोग हुने
काठमाडौं। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्थानीय उपभोक्ताको सहभागितामा आधारित पूर्वाधार निर्माणका गतिविधीमा सरकारले सक्दो सहयोग गर्दै जाने बताएका छन् । काठमाडौको तारकेश्वर नगरपालिका–४ र ५ स्थित जनजागृति टोल सुधार समितिको सक्रियतामा सम्पन्न भएको जनजागृति…
मौसम परिवर्तनको असर : रुपन्देहीमा भेटिए डेंगु रोगका ११ बिरामी
बुटवल- मौसम परिवर्तनसँगै नेपालमा डेंगु रोगका बिरामी पनि देखापर्न थालेका छन्। इयर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनल साइट कायम भएका अस्पतालले ३६ जना डेंगुका बिरामी देखिएको प्रतिवेदन सार्वजनिक गरेको छ। सबैभन्दा बढी डेंगुका बिरामी प्रदेश…
कोरोनाको मार्का परेको भन्दै घरभाडामा ५० प्रतिशत छुटको माग (विज्ञप्तीसहित)
काठामाडौँ, १ चैत । घरबहाल सरोकार महासंघ नेपालले घर भाडामा तत्काल ५० प्रतिशत छुट गराउनको लागि सरकारले वातावरण बनाउनुपर्ने माग गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ) ले कोराना भाइरस (कोभड–१९) को कारण विश्वभरि नै…
प्रधानमन्त्री ओलीले राजीनामा दिँदा नै उचित हुन्छ, मुलुकप्रतिको कर्तव्य निर्वाह गर्न सक्नुभएन : अध्यक्ष जबरा
काठमाडौं, १ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले भने,‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण उहाँले जे गर्दा आराम गर्न सक्नुहुन्छ, त्यो गर्नुपर्छ…
आजदेखि सबै विदेशीका लागि अनअराइभल भिसा स्थगित,
काठमाडौं, १ चैत्र । अध्यागमन विभागले कोरोनाको संक्रमणको रोकथामका लागि सुचना जारी गर्दै सबै विदेशीका लागि अन अराइभल भिसा मार्च १४ देखि अप्रिल ३० सम्मका लागि स्थगित गरेको जानकारी दिएको छ । विभागले गैरआवासीय नेपालीसहित…
श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित
काठमाडौं, १ चैत्र । नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले श्रम स्वीकृति दिन अर्को सूचना जारी नहुँदासम्मका…
आज देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं, चैत्र १ । पश्चिमी वायुको प्रभावले आज देशभरको मौसममा असर गरेको छ । शनिबार देशका अधिकांश भूभागको मौसममा पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ,…