उपभोक्ताहरुले आवश्यकभन्दा बढि स्टकमा राख्नु नै प्रमुख कारण
काठमाडौं, ४ चैत्र । नेपाल एल.पी. ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्याँसको कुनै समस्या नभएको जिकिर गरे । तर, अहिले देखिएको समस्या उपभोक्ताहरुले आवश्यकभन्दा बढि स्टकमा राख्नुलाई नै उनले प्रमुख कारण देखाएका छन् ।…
कालोबजारी गर्नेलाई ठाउँको–ठाउँ कारबाही गर्छौं, : महानिर्देशक सुवेदी
काठमाडौं, ४ चैत्र । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आफूहरुले अहिले विदाको दिनमा पनि बजार अनुगमन गरेको र लापरवाही गर्नेलाई अन द स्पट कारबाही गरिएको स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स…
दाँत र मुखसम्बन्धी रोगहरुको रोकथामका बजेट सही तरिकाले उपयोग भएन्’
काठमाडौँ, ४ चैत्र । नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसन नेपालले अगामी मार्च २० मा हुने विश्व ओरल हेल्थ डेको अवसरमा नेपाली समाजमा मुख स्वास्थ्य राख्न सरकार र सरोकारवालाहरुले व्यापक रुपमा जनचेततना कार्यक्रम गरि नीति प्रष्ट…
पनौती बजार आज बिहानैदेखि तनाबग्रस्त
काभ्रे, चैत ४ । टिपरको ठक्करबाट सोमबार दिउँसो आमा, छोरीको मृत्यु भएपछि काभ्रेको पनौती बजार आज बिहानैदेखि तनाबग्रस्त बनेको छ । पनौती बसपार्कमा टिपरले ठक्कर दिएको ठक्करबाट खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र…
सरकारलाई राहत प्याकेज कोष घोषणा गर्न माग
काठमाडौ –पर्यटन, उद्योग तथा होटल व्यवसायीले कोभिड–१९ का कारणले व्यवसाय धरासायी बन्दै गइरहेकाले सरकारलाई राहत प्याकेज कोष घोषणा गर्न माग गरेका छन् । कोभिड–१९ का कारण पर्यटन र हवाई उद्योगमा परेको प्रभाव र सरकारले अवलम्बन…
आज देशभरको मौसम स्थिर
काठमाडौं, चैत ४ । पश्चिमी वायूको प्रभाव सामान्य बन्दै गएकाले आज देशभरको मौसम स्थिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ । आज दिउँसो देशका…
गगन- प्रदीप हामी संगै छौं : कृष्ण सिटोेेैला
काठमाडौं फागुन ३ फागुनमा कांग्रेस सभापति शेरबहादुर देउवाले १३ वटा विभागका प्रमुखहरु तोक्दा कृष्णप्रसाद सिटौला निकट मानिएका शिवप्रसाद हुमागाइँले श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुखको जिम्मेवारी पाए भने ५ जना आमन्त्रित सदस्यमा सुधिरकुमार शिवाकोटी पनि…
विद्युत महसुल निर्धारणका लागि आयोगले आधुनिक प्रविधि द्वारासार्वजनिक सुनुवाई गर्ने
काठमाडौं,चैत ३ – नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोगमा पेश गरेको उपभोक्ता महसुल निर्धारण सम्वन्धि प्रस्तावमा यहि चैत्र १४,१६ र १७ गते ,सार्वजनिक सुनुवाई को आयोजना गर्न लागेको विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंह…
सार्क राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुबीच कोरोना भाइरसको संक्रमणको विरुद्ध संयुक्त रुपमा सामना गर्ने विषयमा छलफल
काठमाडौं। सार्क राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुबीच कोरोना भाइरसको संक्रमणको विरुद्ध संयुक्त रुपमा सामना गर्ने विषयमा छलफल भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आयोजित भिडियो सम्मेलनमा कोरोना संक्रमणबाट यस क्षेत्रका मानिसहरुको सुरक्षा गर्ने…
सुकुम्बासी मुक्ति मोर्चाद्धारा मन्त्री अर्यालको राजीनामा माग, सिंहदरबार घेर्ने चेतावनी
काठमाडौँ, २ चैत । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले भूमी व्यवस्थामन्त्री पद्मा अर्याल सुकुम्बासीविरुद्ध लोगेको आरोप लगाउँदै राजीनामा मागेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मोर्चाले सुकुम्बासी सम्बन्धी विधयेक सच्याएर संसदबाट गर्न…