ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

सिन्धुलीमा कार दुर्घटना, अस्पताल लाँदै गर्दा १ जनाको बाटोमै मृत्यु

सिन्धुली – विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका-५ खहरेखोलामा शनिबार भएको दुर्घटनामा परी घाईते भएका एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी गम्भीर घाईते भएका भारतको जम्बुकास्मीर प्रदेशको लदाक घर भएका २७ बर्षिया छेवाङ गिर्मेटको उपचारका…

सेनिटाइजर लगाउँदै सिनेमा हेर्दै ! छायांकन रोकिएन, रिलिज रोकियो

काठमाडौं - सरकारले कोरोनाबारे विशेष सवधानी अपनाउन र भिडभाडमा नजान आग्रह गरिरहेको छ । चलचित्र हल मानिसको भिडभाड हुने ठाउँ हुन् । उसो भए अब सिनेमा हलहरु बन्द हुन्छन् त ?कोरोनाको संन्त्रास बढेसँगै काठमाडौंका सिनेमा…

अहिलेसम्म अत्यावश्यक वस्तुमा कालोबजारी भएको छैन् : अग्रवाल

काठमाडौं, २४ फागुन । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले विश्वभरि ७७ देशमा कोरोनाको प्रभाव देखिएको र नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेकोले यसबारेमा अलिक बढि आतंक सिर्जना भएको सुनाए ।…

बजार अनुगमनको लागि सरकारले तत्काल जनशक्ति थप्नुपर्छ : अध्यक्ष महर्जन

काठमाडौं, २४ फागुन । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष तथा नेपाल सरकारको उपभोक्ता संरक्षण परिषदका सदस्य प्रेमलाल महर्जनले नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको सुनाउँदै यसबारेमा अनावश्यक डर, त्रास र भय नफैलाउन आग्रह गरेका छन् । उनले…

अत्यावश्यक वस्तुमा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरिए हदैसम्मको कारबाही गर्छौं : मन्त्री भट्ट

काठमाडौं, २४ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थजस्ता अत्यावाश्क वस्तुको कुनैपनि अभाव नहुने स्पष्ट पारेका छन् । अत्यावश्यक बस्तुमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरे सरकारले कडाभन्दा कडा कारबाही…

सडकमा धेरै देखिने ट्राफिक सङ्केत र यसको अर्थ

काठमाण्डौ– सडकमा गाडी या मोटरसाइकल चलाउँदा ट्राफिक नियम र सङ्केतबारे जानकार हुनुपर्छ । यस्ता सङ्केत चिह्नहरुले ट्राफिक नियम, सडक र सडक अनुशासनको अर्थ बोेकेका हुन्छन् । सडकमा धेरै देखिने ट्राफिक सङ्केत र यसको अर्थ :…

हुम्लामा पुन भारी हिमपमत

सिमकोट, फागुन २४ । हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात…

किन स्थगित भयो ईपीएल क्रिकेट ?

काठमाडौं - एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट स्थगित भएको छ ।चैत १ बाट सुरु हुने यो सिजन बिग बोस क्रिस गेलसहितका स्टार खेलाडीहरु आउने पक्का भएको थियो । तर विश्वभर कोरोनाको संक्रमण फैलिएपछि आयोजक ईपीएल प्रालीले…

ट्रिपरको ठक्करबाट पाल्पामा एकको मृत्यु

पाल्पा-सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डमा ट्रिपरले तानसेन नगरपालिका–७, लामीडाडामा मोटरसाइकललाई ठक्कर दि“दा मोटरसाइकलको पछाडी बस्ने ५५ वर्षीया मधु श्रेष्ठको मृत्यु भएको छ । मोटरसाइकल चालक ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ घाइते भएका छन् । तानसेनबाट बुटवल…

कमल थिङको उद्धारको लागि आवश्यक ‘ब्लडमनी’ संकलन भैसक्यो, अब नउठाऔं : वैदेशिक रोजगार उद्धार नेपाल/ताम्सालिङ टिभी

काठमाडौं, २३ फागुन । वैदेशिक रोजगार उद्धार नेपालले सिन्धुली जिल्ला मरिन गाउँपालिका वडा नम्बर–२ स्थायी घर भएका कमल थिङको ‘ब्लडमनी’ तिर्नको लागि आवश्यक रकम उठिसकेको जनाएको छ । थिङलाई कतारको अदालतले ब्लडमनी तिर्नको लागि फैसला…