ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

महिला देशको नेतृत्वमा आए भ्रष्टाचार हुँदैन्, देशलाई सजाएर राख्छौं : चौधरी

काठमाडौं, २५ फागुन । राजपा नेपालकी महामन्त्री चन्दा चौधरीले आफूहरुले थुप्रै आन्दोलन र संघर्ष गरेर अहिलेको अधिकार प्राप्त गरेको स्पष्ट पारिन् । ‘३३ प्रतिशत अधिकार पनि त्यतिकै दिईएको होईन, हामीले लडेर ल्याएका हौं’–उनले भनिन् ।…

सातदोबाटोमा उभिएकी महिलालाई कारमा लगेर एकाबिहानै बलात्कार

काठमाडौं -काठमाडौं उपत्यकाअन्तर्गत ललितपुरको सातदोबाटो चोकबाट एक महिलालाई अपहरण शैलीमा कारमा चढाई लगेर बलात्कार गरिएको छ। सातदोबाटोस्थित महानगरीय प्रहरी वृत्तका निमित्त कार्यालय प्रमुख (प्रहरी निरीक्षक) रमेशकुमार श्रेष्ठका अनुसार २७ वर्षीया महिलाले आफू कारचालकबाट बलात्कृत भएको भन्दै…

विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ

काठमाडौं-परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । कम अंक ल्याउने ३४ जना विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएको समाचार शनिबार नयाँ पत्रिका दैनिकमा प्रकाशित…

कोरोना प्रभावित देशका पर्यटक नेपालमा अलपत्र

काठमाडौं - कोरोनाभाइरस प्रभावित मुलुकका करिब पर्यटक नेपालमा अलपत्र परेका छन् । स्थलमार्ग हुँदै नेपाल आएका ७० पर्यटकलाई सोही मार्ग हुँदै फर्कन भारतले रोक लगाएपछि उनीहरु अलपत्र परेका हुन् । प्रतिबन्धका कारण त्यही बाटो हुँदै…

तिनाउमा पौडी खेल्दा तिलोत्तमाका २१ बर्षिय प्रदीप बेपत्ता

बुटवल -तिनाउ खोलामा डुवेर एकजना युवक बेपत्ता भएका छन् । पाल्पाको तिनाउ जलविद्युत केन्द्रको ड्याम साइडमा डुबेर तिलोत्तमाका युवा बेपत्ता भएका हुन् ।तिनाउ गाउँपालिका ३ दोभान पाउर हाउसको ड्याममा पौडी खेल्ने क्रममा रुपन्देही जिल्ला तिलोत्तमा…

समाजवाद निर्माण आधार तयार गर्न वर्तमान सरकारलाई हरहालतमा सफल बनाउनु पर्छ : श्रेष्ठ

२४ फागुन, काठमाडौँ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवाद निर्माण आधार तयार गर्न वर्तमान सरकारलाई हरहालतमा सफल बनाउनु पर्ने बताउँदै यसका लागि वस्तुपरक र अध्ययनशील पत्रकारिता गर्न पत्रकारहरुलाई आव्हान गर्नुभएको छ । शनिबार ललितपुरमा आयोजित…

बुटवलको मेलाका दर्शकको निशुल्क स्वास्थ्य परिक्षण

बुटवल- बुटवलमा जारी प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवमा आएका दर्शकको लागि निशुल्क स्वास्थ्य परिक्षण भईरहेको छ ।नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश महिला उद्यमी समिति प्रदेश…

साबुन पानीले मिचिमिची हात धुदा पनि बच्न सकिन्छ कोरोना भाइरससँग

काठमाडौं -विराटनगर महानगरपालिकाले भारतको सीमा क्षेत्रमा साबुन पानीले हात मिचिमिची धुने अभियान आजदेखि सञ्चालन गरेको छ । महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा रेलबाट विभिन्न क्षेत्रबाट आएका यात्रुका लागि नोबेल कोरोना भाइरस (कोभिड–१९)भित्रिन…

चीनका राष्ट्रपतिले गरे प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं -चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई एक सन्देश पठाएर हालै उनले मिर्गौला प्रत्यारोपण गरेको जानकारी प्राप्त भएको उल्लेख गर्दै चीन सरकार, त्यहाँका…

बजारमा ग्याँस अभाव हुन् थालेपछि, दुईभन्दा बढी सिलिन्डर नराख्न सरकारको अनुरोध

काठमाडौं -कोरोना भाइरस प्रकोपको बहानामा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै दैनिक उपभोग्य वस्तुको भाउ बढाउन थालेपछि सरकाले नियन्त्रण प्रयास थालेको जनाएको छ । दैनिक उपभोग्य वस्तुको बजारभाउ नियन्त्रणका लागि आ’क्रामक रूपमा प्रस्तुत भएको सरकारले अब…