प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मिर्गौला प्रत्यारोपणको लागि अस्पताल जानुअघि एक सन्देश जारी
काठमाडौं, १९ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मिर्गौला प्रत्यारोपणको लागि अस्पताल जानुअघि एक भिडियो सन्देश जारी गरेका छन् । उनले पछि थप उर्जा लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्रीले सन्देशमा भनेका…
दलित भएकै कारण घरबेटीले कोठा छोड्न दबाब दिएको विद्यार्थीहरुको आरोप, प्रहरीमा उजुरी दिने
काठमाडौं, १९ फागुन । काठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई घरबेटीले दलित भएकै कारण अपमान र घर छोड्न दबाब दिएको भन्दै पीडित विद्यार्थीहरुले प्रहरीमा उजुरी दिने घोषणा गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको…
प्रधानमन्त्री ओलीको मीर्गौला प्रत्यारोपण शिक्षण अस्पतालका यूरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने
काठमाडौ ।–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटक गरिन लागिएको मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ । यही बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार…
अहिले सरकारको नेतृत्व परिवर्तनको कुरा उठाउनु उपयुक्त होईन् : रघुजी पन्त
काठमाडौं, १८ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी सञ्चालनमा नेकपाका अध्यक्षद्धय ओली र दाहालको कमजोरी देखिएको भन्दै कडा टिप्पणी गरे । उनले भने,‘दुवै अध्यक्षले आफ्नो कार्यशैली…
पूर्व उप-प्रधान एवम अर्थमन्त्री स्व. भरतमोहन अधिकारीको स्मृति कार्यक्रम सम्पन्न
काठमाडौं, १८ फाल्गुण - पूर्व उप-प्रधान तथा अर्थमन्त्री स्व। भरतमोहन अधिकारीको वार्षिक पुण्य तिथीको अवसरमा आज स्मृतिसभाको आयोजना गरिएको छ । भरतमोहन अधिकारी स्मृति फाउन्डेसनद्वारा आयोजित सो कार्यक्रम फाउण्डेसनका अध्यक्ष एवम् स्व. नेता अधिकारीकी धर्मपत्नी…
अध्यक्ष पुष्पकमल दाहाल माथि जुत्ता प्रहार गर्ने युवक रतन तिरुवा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार गर्ने युवक रतन तिरुवा भएको पत्ता लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । प्रहरीका अनुसार उनी जुम्ला घर भएका…
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डलाई आक्रमण प्रयास
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रिय सभागृहमा जुत्ता प्रहार भएको छ । यद्यपि उनलाई लागेन । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर…
परिमार्जन नभइ एमसिसी पारित हुन्न : अध्यक्ष प्रचण्ड
चौतारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन् । प्रेस सङ्गठन नेपालले आज सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार…
सुदुरपश्चिम प्रदेश सरकार सफल भएको छ
काठमाडौं, १७ फागुन । सुदूपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले समग्रमा सुदूपश्चिम सरकार सफल भएको दाबी गरेका छन् । शान्ति–सूरक्षा, अमनचयन कायम गर्न, सुशासन कायम गर्न र संघीयता कार्यान्वयनको लागि आफूहरुको…
दशौँ नेफ्टा अवार्डमा काठमाडौ वर्ल्ड स्कुलले सहकार्य गर्ने
काठमाडौ- आगामी चैत्र २२ गते काठमाडौको नेपाल चलचित्र प्राबिधिक संघ र ड्रिम हाई नेपालको सहकार्यमा टुँडिखेलमा आयोजना हुन लागेको दशौँ नेफ्टा अवार्डमा काठमाडौ वर्ल्ड स्कुलले सहकार्य गर्ने भएको छ । काठमाडौ वर्ल्ड स्कुल, भक्तपुर स्थित…