ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

चोर बाटोबाट ल्याएर वामदेवलाई प्रधानमन्त्री बनाउन खोज्नु गलत : कर्ण

काठमाडौं, १३ फागुन । राष्ट्रिय जनता पार्टीका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले मधेशी, जनजाति, थारु, आदिवासी तथा पिछडिएका क्षेत्रका समूदायको माग पूरा गर्ने सवालमा संविधान संशोधन आवश्यक रहेको सुनाए । तर,…

प्रधानमन्त्री ओलीको कार्यकाल समाप्त हुन लाग्यो, : डा. सुरेन्द्र केसी

काठमाडौं, १३ फागुन । राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्रीय कार्यकाल करिब–करिब समाप्त भएको गम्भिर टिप्पणी गरे । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘नेकपा बन्नुभन्दा…

संस्कृति बचाऔं, पर्यटन भित्र्याऔं अभियानअन्तर्गत श्रीराम जानकी शोभायात्रा सुरु हुने

काठमाडौं, १३ फागुन । नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन र मिथिलाको कला संस्कृति उजागर गर्ने उद्देश्यले संस्कृति बचाऔं पर्यटन भित्र्याऔं अभियानअन्तर्गत श्रीराम जानकी शोभायात्रा हुने भएको छ । मिथिला संस्कृति समाज नेपालले मंगलबार मधेश…

सभामुख र नेपालका लागि कतारका राजदूतबीच भेटवार्ता

काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अलि हालले आज सोमबार शिष्टाचार भेट गरेकाछन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत युसुफले सभामुख सापकोटालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त…

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम भारत भ्रमणमा

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम सोमबार भारत भ्रमणमा आइपुगेका छन्। उनी भारतको अहमदावादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टारमा भेट गरेका छन्। समकक्षीद्वय मोदी र ट्रम्प साबरमती आश्रममा उपस्थित भएका छन्। दुवैले करीब १ लाख…

सुनको मुल्य मा नयाँ कीर्तिमान

काठमाडौं । सुनको मूल्य तोला मै ८० हजार तीन सय रुपैयाँ पुगेको छ । बढेको मूल्य नेपाली सुन चाँदी व्यवसायमा नयाँ कीर्तिमान भएको व्यवसायीहरुले जनाएका छन् । सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको खरिद…

सिप्यान बर्ष खेलाडी अवार्ड चैतमा

काठमाडौ ।क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ चैत २१ गते प्रदान गर्ने भएको छ । सिप्यानका महासचिव पारस खड्काले विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्न लागेको जानकारी दिए । सिप्यानले वर्ष क्रिकेट…

एमसीसीबारे पार्टीले निर्णय गर्नेछ, त्यही नै सर्वेसर्वा हुन्छ : गुरुङ

काठमाडौं, १० फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणले गम्भिर अवस्था ल्याएको भन्दै यसलाई दुःखद परिघट्नाको रुपमा चित्रण गरे । उनले भने,‘सरकार र…

होली फेशन फेस्टको प्रथम अडिसन सम्पन्न

होली फेशन फेस्टको प्रथम अडिसन सम्पन्न काठमाडौं, १० फाल्गुन -होली फेशन फेस्टको प्रथम अडिसन सम्पन्न भएको छ । उक्त अडिसन अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा शनिवार सम्पन्न भएको हो । कुल ४१ जनाले सहभागीता जनाएको…

नुवाकोटको गुर्जेभञ्ज्याङ,मानेभञ्ज्याङ हुँदै दुप्चेश्वर सम्म जाेड्ने सडकको शिलान्यास कार्य सम्पन्न

नुवाकोट, ८ फागुन -बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गुर्जेभञ्ज्याङ,मानेभञ्ज्याङ हुँदै दुप्चेश्वर जोड्ने सडकको शिलान्यास गरेका छन् । छोटो समयमा यात्रुलाई गन्तव्यमा पुर्‍याउने हेतुले निर्माण गर्न लागिएको उक्त सडकको शिलान्यास कार्यक्रममा संघिय सांसदद्धय हितबहादुर तामाङ्,नारायण खतिबडा,प्रदेश…