सुनचाँदी ब्यवसायको सुरक्षा सम्बन्धि अन्तक्रिर्या सम्पन्न
काठमाडौं, १७ फाल्गुण - महानगरिय प्रहरी वृत्त- कमलपोखरी, सामुदायिक सेवा केन्द्र नक्साल र काठमान्डौ सुनचाँदी ब्यवसायी संघको संयुत्त आयोजनामा शनिवार राजधानीमा सुनचाँदी ब्यवसायको सुरक्षा सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम महानगरीय प्रहरी परिसर,…
मिस नेपाल २०२० को आवेदन खुला, कहाँ कहाँ हुँदैछ अडिसन ?
काठमाडौं – मिस नेपाल २०२० को आवेदन खुला गरिएको छ । हिडन टिजरले हरेक वर्ष गर्दै आएको मिस नेपाल २०२० का लागि सोमबारबाट आवदेन खुला गरिएको हो । मिस नेपाल प्रतियोगितामा भाग लिन चाहनेले मिस…
बुटवलमा अर्को अस्थायी ल्याण्डफिल्ड बनाउने
बुटवल–फोहर व्यवस्थापन बुटवलको लागि एक प्रमुख चुनौती बनेको छ। यसको स्थायी समाधानको लागि काम अघि बढ्न सकेको छैन।बुटवलको शिवनगर सामुदायिक वन क्षेत्रमा फोहर व्यवस्थापन गर्ने योजना अघि सारेको भएपनि आयोजना नजिकै पर्ने देबदह चरंगेका बासिन्दाको…
बुटवलमा थपियो नयाँ पर्यटकीय गन्तव्य
बुटवल-बुटवल उपमहानगरपालिकामा अर्को पर्यटकीय गन्तव्य व्यवस्थित भएको छ । बुटवल वडा नंं.१६ बैठउलियास्थित कपरकट्टी ताल र आसपासको सिमसार क्षेत्रलाई संरक्षण गरी एउटा महत्वपूर्ण गन्तव्यका रुपमा विकास गरिएको छ । तालमा डुंगाको शुभारम्भ गराउँदै मुख्यमन्त्री शंकर…
रुपन्देहीको तिलोत्तमा सडकमा स्मार्ट शौचालय
बुटवल-रुपन्देहीको तिलोत्तमाको मुख्य सडकमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । सडक यात्रीको समस्यालाई ख्याल गरी लागि शौचालय निर्माण गरिएको हो । सडकमा सार्वजनिक शौचालय नभएपछि सडक यात्रीलाई दिशा पिसाव फेर्न समस्या थियो ।शंकरनगर खानेपानी तथा…
राष्ट्रियसभा सदस्य मनोनयन पार्टीले निर्णय गर्ने विषय होईन : डा. भट्टराई
काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रियसभामा एक जनाको नाम मनोनयनको विषय पार्टी आफैंले निर्णय गर्ने विषय नभएको स्पष्ट पारेका छन् । उनले भने,‘अहिले राष्ट्रियसभा सदस्यको लागि…
कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राविधिक जनशक्ति उत्पादन गर्न सके केही वर्षभित्रै मुलुकमा आर्थिक क्रान्ति हुने बताएका छन्। नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति…
विद्यार्थी नेताहरुलाई तत्काल रिहाई र प्रतिवन्ध फुकुवा गर्न अनेरास्ववियू (क्रान्तिकारी) को माग
प्रभात कुमार सिंह : काठमाडौँ, १५ फागुन । अनेराीववियु (क्रान्तिकारी) केन्द्रीय कार्यसमितिले जनयुद्व दिवसको अवसरमा देशव्यापी रुपमा शान्तिपूर्ण ढंगले प्रदर्शन गर्दा वर्तमान सरकारले आफ्नो संगठनका अध्यक्षदेखि इकाई सदस्य र समर्थकहरुलाई झुठो मुद्दा लगाएर जेलमा राखेको…
१६ जना प्रहरी कर्मचारीलाई निलम्वन गर्न सिफारिस
काठमाडौँ, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरी चौकी टिमुरे रसुवाका प्रमुख प्रहरी निरीक्षक खेमप्रसाद नेपाल सहित १६ जना प्रहरी कर्मचारीलाई निलम्वन गर्न सिफारिस गरेको छ । केरुङ नाकाबाट नेपाल आउदै गरेको ना.…
संविधान संशोधनमार्फत मुलुकमा कम्युनिष्ट व्यवस्था र राजतन्त्रपनि ल्याउन सकिन्छ : सांसद विडारी
काठमाडौं, १३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले दुई तिहाई बहुमतले संविधान संशोधनमार्फत मुलुकमा कम्युनिष्ट व्यवस्था वा राजतन्त्रपनि ल्याउन सकिने सुनाउँदै राष्ट्रियसभाका सदस्यलाई प्रधानमन्त्री बनाउन…