दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना
काठमाडौँ, असोज ८। मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ ।…
तालिम पाठ्य सामाग्री हस्तान्तरण
७ असोज २०७६ शर्मिला विश्वकर्मा, काठमाण्डौं नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा राष्ट्रिय राष्ट्रिय न्यायिक प्रतिष्ठानले प्रदान गरिने तालिमहरुमा अपाङ्गता भएका व्यक्तिहरुको न्याय सम्बन्धीका सवाल समावेश गर्नु पर्ने भनि तयार…
गैरआवासीय नेपाली संघको अध्यक्षमा आज आचार्यको औपचारिक उम्मेदवारी घोषणा हुदै
काठमाडौं, ७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी दिने भएका छन् । आचार्यले आज मंगलबार (२४ सेप्टेम्बर) मा लन्डनमा कार्यक्रम आयोजना गरेर एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने…
चाडपर्वलाई लक्षित गरेर ‘ट्राफिक व्यवस्था विशेष बनाएका छौं, समस्या भए फोन गर्नुहोस: ट्राफिक प्रमुख ढकाल
काठमाडौं, ६ असोज । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम प्रसाद ढकालले चाडपर्वलाई लक्षित गरेर देशैभरि आफूहरुले सोहीअनुसारको विशेष ट्राफिक व्यवस्थापन गरेको स्पष्ट पारे । उनले भने,‘अहिलेको अवस्था भनेको विशेष अवस्था हो, हामीले सोहीअनुसारको टा«फिक व्यवस्थापन…
क्षतिपूर्ति नपाए आन्दोलनमा जाने कोशी नदी कटान डुबान पीडितको चेतावनी
काठमाडौं, ६ असोज । कोशी नदी डुबान पीडितहरुले सम्झौताअनुरुप क्षतिपूर्ति नपाए आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनीहरुले असोजको तेस्रो साताभित्र क्षतिपूर्तिका लागि सरकारले पहल नगरिदिए आन्दोलनमा जान बाध्य हुने बताएका हुन् । रिपोर्टर्स क्लब…
दशैंमा गाडीको राम्रो व्यवस्थापन गरेका छौं, : महासचिव सिटौला
काठमाडौं, ६ असोज । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्य प्रसाद सिटौला (सरोज) ले दशैंमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रुको चापलाई ध्यानमा राखेर आफूहरुले यातायातको राम्रो व्यवस्थापन गरेको सुनाए । सिटौलालले भने,‘असोज १२ गतेदेखि १८ गतेसम्मको…
दशैंमा घर जाने यात्रुहरुलाई टिकट र गाडीको समस्या हुँदैन् : महानिर्देशक हमाल
काठमाडौं, ६ असोज । दशै, तिहार, छठ, नेपाल सम्वत्लगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन, ट्राफिक व्यवस्थापन लगायतमा कुनै समस्या नआउने सरोकारवाला निकायका प्रमुखहरुले स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै…
दशैँ,तिहार, छठजस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन
काठमाडौँ, असोज ५ । गृहमन्त्री रामबहादुर थापाले दशैँ,तिहार, छठजस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा उहाँले जनताले महसुस गर्नेगरी शान्तिपूर्ण र भयरहित वातावरणमा…
कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं, ५ असोज । नेपाल कृषि तथा भेटेरिनरी प्राविधिक हकहित संरक्षण केन्द्रिय समितिले सरकारले गरेको कृषि तथा भेटेरिनरी प्राविधिकको नियुक्तिप्रति विरोध गर्दै आन्दोलन घोषणा गरेको छ । २०७२ सालदेखि संचालित एक गाउँ, एक प्राविधिक कार्यक्रमअन्र्तगत…
दशैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि अग्रीम टिकट बुकिङ सुरु
काठमाडौं, असोज ६ । दसैं, तिहारमा राजधानीबाट बाहिरिने यात्रुका लागि सार्वजनिक यातायातको टिकट बुकिङ हिजोदेखि खुलेको छ ।दशैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले हिजोदेखि अग्रीम टिकट बुकिङ सुरु गरेको हो । गत भदै…