सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा
काठमाण्डौ– महिलामाथि जर्बजस्तीको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनीमाथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रबाट दबाब बढेपछि राजीनामा दिएका हुन् । महराले घटनाको निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको बताएका छन्…
दशैंमा मासुको अभाव हुँदैन्, बजार अनुगमनमा म आफैं निस्किन्छु : मन्त्री खनाल
काठमाडौं, १३ असोज । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले दशैंमा मासुको कुनै अभाव नहुने आश्वस्त पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले दशैंमा देशभरि कतैपनि मासुको…
नेपाली रैथाने खानाको खोजिको लागि सेफ तामाङको १०१ दिने भ्रमण
काठमाडौं- नेपाली मौलिक तथा रैथाने खानाको बिषयमा खोज अनुसन्धान गर्न सेफ प्रेमलाल तमाङले नेपाल भ्रमण गर्ने भएका छन् । तमाङ आश्विन १३ गतेबाट देश दौडाहामा निक्लन लागेका हुन । नेपाली मौलिक खानाको पहिचान गरि उक्त…
सर्लाही विष्णु गाउँपालिका अध्यक्षलाई कारबाहीको माग गर्दै ५ वडाअध्यक्षहरु मिडियामा
काठमाडौं, १२ असोज । सर्लाही विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले मनोमानी ढंगले काम गरेको र आफूहरुसँग कुनै सरसल्लाह र सहमति नलिएको भन्दै गाउँपालिकाका ८ वडामध्ये ५ वडा अध्यक्षहरुले अध्यक्ष यादवलाई कारबाहीको माग गरेका छन् ।…
विश्व शान्तिका लागि बौद्ध नाथ स्तुपामा क्षमापुजा तथा शान्ति दिप प्रज्वलन गरिदै
काठमाडौं, ११ आश्विन - विश्व सम्पदा सुचीमा समावेश बौद्ध नाथ स्तुपामा आज क्षमापुजा तथा शान्ति दिप प्रज्वलन गरिने भएको छ । विश्व शान्तिको कामनाका लागि उक्त कार्यक्रम आयोजनामा आउन लागेको हो । कार्यक्रम भाद्र ११…
भारतसँग विशेष सम्बन्ध राखेर अघि बढ्नु पर्छ : लक्ष्मणलाल कर्ण
काठमाडौं, ८ असोज । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले नेपालले भारतसँग विशेष सम्बन्ध राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले भने,‘भारतमा जति नेपालीहरु छन् । अधिकांश…
नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन होईन, हुने छैन् र हुने कल्पना पनि गर्न सकिँदैन् : पौडेल
काठमाडौं, ८ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद देवेन्द्र पौडेलले आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन हुने कल्पना पनि गर्न नसकिने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स…
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको सहमति आपत्तिजनक: साउद
काठमाडौं, ८ असोज । प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री नारायणप्रसाद (एन.पी.) साउदले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको सहमति आपत्तिजनक भएको भन्दै नेकपाले माफी माग्नुपर्ने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब…
अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता आजबाट शुरु
काठमाडौं, ०८ आश्विन । अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेसनल सिरिज २०१९ काठमाडौंमा सुरु भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बुधबार पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतियोगिताको…
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा कांग्रेसनिकट लोकतान्त्रिक प्यानल नै विजयी
काठमाडौं, ८ असोज । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा कांग्रेसनिकट लोकतान्त्रिक प्यानल नै विजयी भएको छ। मंगलबार भएको संघको निर्वाचनमा अध्यक्षमा विष्णुप्रसाद गैरे र उनको समूह विजयी भएको हो। कांग्रेसनिकट व्यवसायी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार…