चीनका राष्ट्रपति सी जिनपिङ आज नेपाल आउदै यस्तो छ ? कार्यक्रम
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणमा आज शनिबार नेपाल आउँदैछन्। राष्ट्रपति सी जिनपिङ आज अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने समाचार स्रोतको दावी रहेको छ। यसका निम्ति विमानस्थल…
चीनको राष्ट्रपति आसन्न नेपाल भ्रमणका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसंग छलफल
काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसंग सल्लाह–सुझाव गर्ने कार्य गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सल्लाह तथा सुझाव लिने कार्य भएको हो। त्यसअवसरमा प्रधानमन्त्री केपी शर्मा…
चिनियाँ राष्ट्रपतिको भ्रमणमा केरुङ-काठमाडौं रेलवेसम्बन्धी सम्झौता हुन्छ : डा. राजन भट्टराई
काठमाडौं, २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक भएकोले भव्य सफल हुने विश्वास व्यक्त गरेका छन् । उनले भने,‘२३ वर्षपछि…
आज विजयादशमी टीका प्रसाद ग्रहण गर्न साइत बिहान १०ः३५ बजे उत्तम
२१ असोज, काठमाडौं आज विजयादशमी । रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाउने प्रचलन छ । टीका…
कस्तो छ ? यसपालि दशैको टिकाको साइत ?
विजयादशमीका दिन गरिने तुलजा भवानीको यात्राका लागि असोज २१ गते बिहान ८ बजेर ३५ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ९ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ । खड्ग यात्राको साइत…
आज महानवमी हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदै
असोज २०, काठमाडौँ आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा…
राष्ट्रपति सी चीन पिङको नेपाल भ्रमण एकदम सफल हुन्छ : प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताएका छन् । राष्ट्रिय समाचार समितिसहित सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री निवासमा बिहीबार अपराह्न कुराकानी…
दशै बिशेश : खसि एक परिकार अनेक
बाबुशरण श्रेष्ठ सर्बप्रथम हाम्रो घर दैलोमा आउदै गरेको हामी हिन्दुहरुको महान चाड बडा दशैँको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमाय शुभकामना दिन चाहान्छु । हामी हिन्दुहरुले मनाउने हरेक चाडपर्ब मध्येको एक महान चाड हो बडा दशैँ…
सामुदायिक सेवा केन्द्र टुँडालदेवी द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
असोज १७,काठमाडौ । बडा दशै,शुभदीपावली,नेपाल सम्वत, छठ लगायतका पर्वको अवसरमा बिगत बर्ष झै सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्र को संयुक्त आयोजनामा आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम केन्द्र का अध्यक्ष…
एक्सप्लोर इस्टिच्युटमा अभिमुखिकरण कार्यक्रम
काठमाडौं, सिटिईभिटी तथा युरो टेक्निकल एण्ड भोकेशनल एकेडेमी, मलेसियाबाट सम्बन्धन प्राप्त राजधानी स्थित कालिमाटीमा संचालित एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टले त्यहा अध्ययनरत ४० जना विधार्थीहरुलाई होटल ब्यवस्थापन सम्बन्धी अभिमुखिकरण तालिम दिएको छ । सेफ एशोसियसन…