बेल्ट एण्ड रोडका लागि नेपालको शक्तिशाली संयन्त्र चाहिन्छ
काठमाडौं, २९ भदौ - बेल्ट एण्ड रोड इनिसिएटिभ ९बीआरआई० नेपालको समृद्धि र विकासका लागि सुनौलो अवसर रहेकाले यसबाट बढीभन्दा बढी लाभ लिन नेपालले आन्तरिक तयारी तीब्र पार्नुपर्ने बुद्धिजीवीहरुले सुझाएका छन्। २१ औँ शताब्दीमा यो एक…
सरकारले औपचारिक रुपमा अवरुद्ध मलेसिया रोजगारी खुला भएको घोषणा
काठमाडौं, २९ भदौं । सरकारले औपचारिक रुपमा अवरुद्ध मलेसिया रोजगारी खुला भएको घोषणा गरेको छ । आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मलेसिया जाने कामदारलाई आइतबारैदेखि श्रम स्वीकृति दिन सुरु…
काम नगर्ने र विरोध भएका मन्त्रीलाई हटाएर फ्रेश मन्त्री ल्याउछौं
काठमाडौं, २९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य मणि थापालेसरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले र पार्टीको नेतृत्व अब अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेगरि पार्टीभित्र छलफल अघि बढेको…
अन्तराष्ट्रिय पारालिम्पिक कमिटीका अध्यक्ष नेपालमा
शनिबार, २८ भदौ, २०७६ रबिराज रिमाल काठमाडौं । अन्तराष्ट्रिय पारालिम्पिक कमिटीका अध्यक्ष एन्ड्रयू पार्सनले नेपालमा अपांगता खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ३ दिने भ्रमणका लागि शुक्रबार नेपाल आई पुगेका अध्यक्ष एन्ड्रयूले शनिबार…
साल्ट ट्रेडिङको ५७ औं वार्षिकोत्सव सम्पन्न, निजि क्षेत्रलाई नुन बिक्रि वितरण गर्न दिने कुरा हावादारी र भ्रामक भएको आपूर्ति मन्त्रीको स्पस्टोक्ति
काठमाडौं, २७ भाद्र -उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले निजि क्षेत्रलाई नुन बिक्रि वितरण गर्न दिने कुरा हावादारी र भ्रामक भएको बताएका छन । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन…
नेपालले सरकारले माथिल्लो कर्णाली परियोजना खारेजीको घोषणा गर्नुपर्ने माग
काठमाडौं, २७ भदौ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेकपा (माओवादी केन्द्र) र जनसमाजवादी पार्टी, नेपाल तथा पुष्पलाल अध्ययन समाज, माथिल्लो कर्णाली बचाउँ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद, नेपाल, राष्ट्रिय पूनःजागरण अभियान,…
नेपाल विद्यार्थी संघका संगठन सुदृढीकरण अभियानकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवालगायत नेतृत्वको विरुद्धमा जथाभावी टिप्पणी नगर्न नेविसंघका विद्यार्थीहरुलाई आग्रह
काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका संगठन सुदृढीकरण अभियानकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवालगायत नेतृत्वको विरुद्धमा जथाभावी टिप्पणी नगर्न नेविसंघका विद्यार्थीहरुलाई आग्रह गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब…
आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइदै
काठमाडौं। नेपालको गौरब तथा शानको प्रतिक इन्द्रजात्रा पर्व। आज भाद्र शुक्ल चतुर्दशी अर्थात इन्द्रजात्रा। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाउने कार्य भैरहेको छ। इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल,…
केन्द्रको असहयोगको बावजुदपनि हामीले धेरै काम गरेका छौं : मुख्यमन्त्री राउत
काठमाडौं, २६ भदौ । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको अधिकार कुण्ठित गर्नेगरि केन्द्र सरकारले ल्याएका विद्येयक तथा ऐनहरुको एकमुष्ट खारेजीको लागि आफूहरु सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब…
सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु
काठमाण्डौं, २५ भाद्र -सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो(फर्नेक्स २०१९) सुरु भएको छ । बुधबार एक कार्यक्रमका बिच सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनले एक्स्पोको उद्घाटन गरे । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा एक्स्पो सुरु भएको…